अन्तर्राष्ट्रिय

रूस थप मल निर्यात गर्न तयार : पुटिन

 मंसिर ०७, २०७९

मस्को, मङ्सिर ७ : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्को मलको आपूर्ति विस्तार गर्न तयार रहेको र यस क्षेत्रका सबै साझेदारसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ । “रूसी…

जापानले जर्मनीलाई २–१ ले हरायो जापानले जर्मनीलाई २–१ ले हरायो

 मंसिर ०७, २०७९

दोहा, कतार, मङ्सिर ७ : बुधबार भएको विश्वकप फुटबलमा एसियाली मुलुक जापानले चारपटकसम्म विश्व विजेता बनेको जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो चरणमा इल्के गुन्डोगानले गोल…

क्रेमलिनका आलोचक यासिनविद्ध सुनुवाई सुरु

 मंसिर ०७, २०७९

मस्को, मङ्सिर ७ : रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको आक्रमणको निन्दा गरेको अभियोगमा एक दशकसम्म जेल सजाय भोगिरहेका विपक्षी नेता इल्या याशिनविरुद्ध रूसको एक अदालतले बुधबार सुनुवाइ सुरु गरेको…

ब्राजिलका निवर्तमान राष्ट्रपति बोल्सोनारोले निर्वाचन परिणामलाई चुनौती दिँदै रिट दायर

 मंसिर ०७, २०७९

ब्रासिलिया, मङ्सिर ७ : ब्राजिलका निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोले निर्वाचन परिणामलाई औपचारिक रूपमा चुनौती दिन अदालतमा निवेदन दायर गर्नुभएको छ । बोल्सोनारोले गत महिना भएको राष्ट्रपतीय निर्वाचनमा लुइज इनासियो लुला…

इण्डोनेशिया भूकम्प, खोज तथा उद्धार जारी

 मंसिर ०७, २०७९

सियानजुर, मङ्सिर ७ : इण्डोनेशियाको मुख्य टापु जाभामा गत सोमबार ५।६ म्याग्निच्युडको भूकम्प हुँदा दुई सय ६८ जनाको मृत्यु भएको छ । एक हजारभन्दा बढी घाइेत भएकाले मृतकको सङ्ख्या बढ्नसक्ने…

भर्जिनिया वालमार्ट गोलीकाण्डः कम्तीमा दश जनाको मृत्यु

 मंसिर ०७, २०७९

चेसापेक, मङ्सिर ७ : भर्जिनियाको वालमार्टमा मङ्गलबार राति भएको गोलीकाण्डमा धेरै मानिस मारिएका तथा घाइते भएका प्रहरीले बताएको छ । घटनामा हताहत एवम् घाइते भएकाको पूर्ण विवरण प्राप्त नभए पनि…

रुस र क्युबा सम्बन्ध विस्तारमा जोड

 मंसिर ०७, २०७९

मस्को,मङसिर ७ : रुस र क्युबाले आपसमा दुई देशबीचको सम्बन्धको विस्तारका लागि जोड दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र क्युबाको कम्युनिष्ट पार्टी तथा क्युबाली राष्ट्रपतिका प्रथम सचिव बीचको…

नाइजेरियामा दुई बस ठोक्किएर भएको दुर्घटनामा ३७ को मृत्यु

 मंसिर ०७, २०७९

अबुजा, मङ्सिर ७ : नाइजेरियामा मङ्गलबार भएको एक बस दुर्घटनमा परी कम्तीमा पनि ३७ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा दुई बस आपसमा जुधेका थिए ।…

भूकम्पमा परी कम्तीमा २२ जना घाइते

 मंसिर ०७, २०७९

अङ्कारा, मङ्सिर ७ : टर्कीको उत्तरपश्चिमी प्रान्त डुज्सेमा बुधबार बिहान गएको ५.९ याग्निच्युडको भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले जानकारी दिनु भएको छ । भूकम्प स्थानीय…

आतङ्कवादीसँगको भिडन्तमा एक सैनिकको मृत्यु

 मंसिर ०७, २०७९

इस्लामावाद, मङ्सिर ७ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाबल र आतङ्ककारीहरुबीच भएको भिडन्तमा एक सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले मङ्गलबार राति प्रकाशित विज्ञप्तिमा जनाएको छ । यस प्रान्तको दक्षिणी…