अन्तर्राष्ट्रिय

बेलायतको मुद्रास्फीति १०.१ प्रतिशतले वृद्धि

 कार्तिक ०२, २०७९

लण्डन, कात्तिक २ : बेलायतको उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) सन् २०२२ को सेप्टेम्बरसम्मको १२ महिनामा १०.१ प्रतिशतले वृद्धि भएको छ । यो अगस्टमा ९.९ प्रतिशत थियो भने अहिले जुलाईको पछिल्लो…

दक्षिण सुडानमा खाद्य असुरक्षा र कुपोषण नियन्त्रणका लागि संयुक्त प्रयास गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

 कार्तिक ०२, २०७९

जुबा, कात्तिक २ : संयुक्त राष्ट्रसङ्घका तीन निकायले दक्षिण सुडानमा खाद्य असुरक्षा र कुपोषणको समस्या समाधानका लागि सामूहिक प्रयास गर्न आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन…

मालीमा शान्ति सैनिकमाथि भएको हमलाको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा

 कार्तिक ०२, २०७९

संयुक्त राष्ट्रसङ्घ, कात्तिक २ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले हालैमात्र संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकमाथि मालीमा भएको हमला र हत्याको निन्दा गर्नुभएको छ । मालीमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनका…

भारतीय काँग्रेसमा माल्लिकार्जुन खड्गे अध्यक्ष पदमा निर्वाचित

 कार्तिक ०२, २०७९

काठमाडौँ, कात्तिक २ : भारतको विपक्षी दल, राष्ट्रिय काङ्ग्रेस पार्टी (आईएनसी) को अध्यक्षमा मल्लिकार्जुन खड़गे निर्वाचित हुनुभएको छ । आईएनसीले मल्लिकार्जुन खड़गेलाई पार्टीको अध्यक्षमा निर्वाचित गरेको पार्टीका नेता मधुसुदन मिस्त्रीले बुधबार जानकारी…

दक्षिण कोरियामा कोभिड–१९ सोमबार तुलनामा केही कम

 कार्तिक ०२, २०७९

सोल, कात्तिक २ : दक्षिण कोरियामा २४ घण्टाअघिको तुलनामा मङ्गलबार मध्यरातसम्म २९ हजार पाँच सय तीन कोभिड–१९ नयाँ सङ्क्रमित देखिएका छन् । हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ५१…

रुसी एसयु–३४ लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुग्यो

 कार्तिक ०१, २०७९

मस्को, कात्तिक १ : रुसी एसयु ३४ लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको टास समाचार एजेन्सीले सोमबार जनाएको छ । आपतकालीन अवस्था मन्त्रालयलाई उद्धृत गर्दै तासले उल्लेख…

रुसद्वारा युक्रेनको प्रतिआक्रमणपछि खार्किभ क्षेत्रमा पहिलो सफलता हासिल

 कार्तिक ०१, २०७९

मस्को, कात्तिक १ : रुसी सेनाले मङ्गलबार युक्रेनको पूर्वी खार्किभ क्षेत्र फिर्ता लिएको बताएको छ । उक्त क्षेत्र मस्कोको सेनालाई व्यापक जवाफी कारबाहीमा पछाडि धकेलिएको क्षेत्र हो । अहिले रुसले…

दक्षिण पश्चिम पाकिस्तानमा चार आतङ्ककारी मारिए

 कार्तिक ०१, २०७९

इस्लामाबाद, कात्तिक १ : पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको खारान जिल्लामा प्रहरीले गरेको आतङ्कवाद विरोधी अभियानमा चार जना आतङ्ककारी मारिएका छन् । सिटिडीका अनुसार जिल्लामा आतङ्ककारी गतिविधि गर्ने योजनामा रहेका आतङ्ककारीहरू…

वाणिज्य दूतावासमा प्रदर्शनकारीको आक्रमणपछि चिनियाँ राजदूतलाई स्पष्टीकरण

 कार्तिक ०१, २०७९

लन्डन, कात्तिक १ : उत्तरी इङ्गल्याण्डको म्यानचेस्टरस्थित वाणिज्य दूतावासको मैदानमा हङकङको प्रजातन्त्र समर्थक प्रदर्शनकारीमाथि आक्रमण गरिएपछि बेलायतको विदेश मन्त्रालयले मङ्गलबार यहाँस्थित चिनियाँ कार्यवाहक राजदूतलाई स्पष्टीकरण सोधेको छ । “परराष्ट्र मन्त्रीले…

युगान्डामा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

 कार्तिक ०१, २०७९

कम्पाला, कात्तिक १ : युगान्डाको स्वास्थ्य मन्त्रालयले सोमबार इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच व्यक्तिको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या २४ पुगेको जनाएको छ । मन्त्रालयले अक्टोबर १६ सम्मको…