अन्तर्राष्ट्रिय
रुसले युक्रेन अधीनस्थ क्षेत्रमा राष्ट्रपतीय निर्वाचन गर्ने
क्रेमलिनले गत वर्ष कब्जा गरेको भनी दाबी गरेको युक्रेनका चार क्षेत्रमा रुसी राष्ट्रपति निर्वाचनका लागि मतदान हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले आगामी वर्ष मार्च १५ देखि १७ सम्म…
अस्ट्रेलियाले आफ्नो देश आउने आप्रवासीको सङ्ख्या आधा घटाउने, विद्यार्थीका लागि अङ्ग्रेजीमा कडाइ
अस्ट्रेलिया सरकारले आउँदो २ वर्षभित्र आफ्नो देश आउने विदेशी आप्रवासीको सङ्ख्या आधा घटाउने जनाएको छ । अस्ट्रेलियाले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको सङ्ख्या घटाएर अढाई लाख…
इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास भइरहेकाे छ : कतार
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास भइरहेकाे बताउनु भएकाे छ । उहाँले गाजा क्षेत्रमा नयाँ युद्धविराम र हमासको कब्जामा रहेका बन्धकहरूलाई मुक्त…
इन्डोनेसियाको समुद्री तटमा झण्डै दुई सय जना रोहिङ्ग्या शरणार्थी अलपत्र
इन्डोनेसियाको पश्चिमी क्षेत्रमा रहेको एक समुद्री तटमा झण्डै दुई सय जना रोहिङ्ग्या शरणार्थी अलपत्र परेका छन् । म्यानमारका अल्पसङ्ख्यक रोहिङ्ग्या समुदाय ठूलो सङ्ख्यामा बङ्लादेशमा रहेका र तीमध्ये उनीहरु इन्डोनेसियाको समुद्री…
भारतको बरेलीमा चलिरहेको कारमा आगलागी हुँदा ८ जनाको मृत्यु
नयाँ दिल्ली : भारतको उत्तरप्रदेशस्थित बरेलीमा शनिवार राति एउटा कारमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालक पनि रहेका छन्। बरेलीको नैनीताल राजमार्गमा उक्त दुर्घटना भएको…
अमेरिकाको भिटोपछि प्यालेस्टाइनको कडा प्रतिक्रिया
काठमाण्डौ, २४ मंसिर : प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा अमेरिकाले भिटो लगाएपछि गाजामा भएको महिला र बालबालिकाको हताहतका लागि अमेरिका जिम्मेवार रहेको बताउनुभएको छ ।…
गाजामा युद्धविराम रोक्न राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पेस भएको प्रस्तावमा अमेरिकाको भिटाे
काठमाण्डौ, २३ मंसिर : गाजा क्षेत्रमा भइरहेको युद्ध रोक्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पेस भएको प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । जसका कारण यो प्रस्ताव पारित हुन नसकेको अन्तर्राष्ट्रिय…
बलिउड अभिनेता जुनियर महमूदको ६७ वर्षको उमेरमा निधन
काठमाण्डौ, २२ मंसिर : बलिउड अभिनेता जुनियर महमूदको निधन भएको छ । चौथो चरणको पेटको क्यान्सरबाट पीडित महमूदको उपचारका क्रममा ६७ वर्षको उमेरमा गएराति निधन भएको हो । उनी मुम्बईको परेलस्थित…
गाजा युद्धमा इजरायली मन्त्रीका छाेरा मारिए
गाजा क्षेत्रमा भइरहेको युद्धमा परेर इजरायलका एक मन्त्रीका छोराको ज्यान गएको छ । पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा गाजा पट्टी क्षेत्रमा भएको लडाइँमा मारिएका बीबीसीले जनाएको छ । उत्तरी गाजा क्षेत्रको…
जलवायु परिवर्तनका कारण बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशत वृद्धि : अध्ययन
काठमाण्डौ, २१ मंसिर : अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी) ले बुधवार सार्वजनिक गरेको अध्ययनले बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले वृद्धि भएको खुलासा गरेको छ । अत्यधिक प्रकोप-प्रवण र जलवायु-संवेदनशील तटीय क्षेत्रहरूमा हुने…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
भदौ ११, २०८३
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
भदौ ११, २०८३
बडीमालिका मुख्य पूजासहित मेला
भदौ ११, २०८३
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३






