अन्तर्राष्ट्रिय
रुसमा राष्ट्रपति पदका लागि १६ जनाको उम्मेदवारी
मस्को, ४ पुस : आगामी वर्ष रुसको राष्ट्रपति पदका लागि निर्वाचन लड्न १६ जनाले उम्मेदावारी दर्ता गराएको अधिकारीहरूले बुधबार बताएका छन् । निर्वाचनमा भ्लादिमिर पुटिनलाई सजिलै पाँचौँ कार्यकाल प्राप्त हुने…
हमासको ‘उन्मूलन’ नभएसम्म नेतान्याहुद्वारा गाजामा युद्धविराम अस्वीकार
तेल अविव (इजराइल), ४ पुस : इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा इजराइली सुरक्षा बलहरूसँग युद्धरत हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा कुनै युद्धविराम नहुने बुधबार बताउनुभएको छ । उहाँले एक विज्ञप्तिमा…
युद्धविराम र बन्धक रिहाइका विषयमा वार्ता गर्न हमास प्रमुख इजिप्टमा
गाजा पट्टी, ४ पुस : इजरायल र प्यालेस्टिनी लडाकु समूह गाजा युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेताले बुधबार इजिप्ट आइपुग्नुभएको छ ।…
सिख नेताको हत्यासम्बन्धी प्रमाणको अनुसन्धान गर्न भारत तयार : भारतीय प्रधानमन्त्री मोदी
नयाँदिल्ली, ४ पुस : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राज्य अमेरिकामा सिख ‘पृथकतावादी’ नेताको हत्याको षडयन्त्रबारे उपलब्ध गराइएको कुनै पनि प्रमाणको अनुसन्धान गर्ने बताउनुभएको छ । अमेरिकी न्याय विभागले गत महिना…
चीनमा भूकम्पबाट १ सय २७ जनाको मृत्यु, डेढ लाख भवन क्षतिग्रस्त
दहेजिया (चीन), ३ पुस : उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन् । गान्सु प्रान्तमा मध्यरातभन्दा ठिकअघि…
संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा ‘सिंथेटिक ड्रग्स’ विरुद्धको प्रस्ताव पारित
संयुक्त राष्ट्रसङ्घ, ३ पुस : संयुक्त राष्ट्रसङ्घको महासभाले सोमबार ’सिंथेटिक ड्रग्स’ले उत्पन्न गरेको विश्वव्यापी जनस्वास्थ्य र सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नका लागि कदम चाल्न आह्वान गर्ने प्रस्ताव पारित गरेको छ । सो…
गान्सु भूकम्पमा मृत्यु हुनेको संख्या १०० नाघ्यो : उद्धार तीव्र पार्न राष्ट्रपतिको आग्रह
बेइजिङ, ३ पुस : चीनको गान्सु छिङआइ प्रान्तमा गएको ६.२ म्यागनेच्युडको शक्तीशाली भूकम्पमा परी कम्तीमा १११ जनाको ज्यान गएको सरकारी सञ्चार माध्यामहरूले जनाएका छन् । उनीहरूका अनुसार सोमबार राति गान्सु…
चीनको गान्सु प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प : ८६ जनाको मृत्यु
बेइजिङ, ३ पुस : चीनको गान्सु प्रान्तमा मङ्गलबार बिहानै गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ८६ पुगेको छ । सरकारी सञ्चार माध्यम सिन्ह्वाले प्रान्तीय भूकम्प राहत मुख्यालयलाई उद्धृत गर्दै जनाएअनुसार…
इन्धन डिपोमा आगलागी हुँदा ११ को मृत्यु, ८८ घाइते
कोनाक्री, गिनी, २ पुस :गिनीको राजधानी कोनाक्रीको मुख्य इन्धन डिपोमा सोमबार बिहानै आगलागीपछि विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने ८८ जना गम्भीर घाइते भएका छन् । आगलागीपछि बाक्लो…
भारतीय संसदका ७८ सांसद निलम्बित
नयाँ दिल्ली, २ पुस : विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको छ । भारतीय…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
भदौ ११, २०८३
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
भदौ ११, २०८३
बडीमालिका मुख्य पूजासहित मेला
भदौ ११, २०८३
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३






