अन्तर्राष्ट्रिय
इजराइल–हमास युद्ध : तेस्रो मानवीय सहायता समूह गाजामा प्रवेश
गाजा सीमा, इजराइल, ६ कात्तिक : आवश्यक सहायता लिएर जाने सवारी साधनहरूको तेस्रो समूह इजिप्टसँगको रफाह क्रसिङकबाट गाजामा प्रवेश गरेको सीएनएनले बताएको छ । बीस लाखभन्दा बढी नागरिकको घर गाजाले…
इजराइल–हमास युद्ध : तेस्रो मानवीय सहायता समूह गाजामा प्रवेश
गाजा सीमा, इजराइल, ६ कात्तिक : आवश्यक सहायता लिएर जाने सवारी साधनहरूको तेस्रो समूह इजिप्टसँगको रफाह क्रसिङकबाट गाजामा प्रवेश गरेको सीएनएनले बताएको छ । बीस लाखभन्दा बढी नागरिकको घर गाजाले…
कूटनीतिज्ञ सुरक्षित भए भारतले क्यानाडाको भिसा सुचारु गर्छ : विदेशमन्त्री
नयाँदिल्ली, ६ कात्तिक : भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले आफ्ना कूटनीतिज्ञहरूको सुरक्षामा प्रगति भए भारतले क्यानाडालीहरूलाई भिसा जारी पुनः सुरु गर्ने बताउनुभएको छ । “क्यानाडामा रहेका हाम्रा कूटनीतिज्ञहरू सुरक्षित छैनन्, त्यसैले…
बङ्गलादेशमा रेल दुर्घटनाम मर्नेको सङ्ख्या १५ पुग्यो
ढाका, ६ कात्तिक : बङ्गलादेशमा सोमबार दुई वटा रेल एकापसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । बङ्गलादेशको किशोरगञ्ज जिल्लामा दुर्घटना भएको जिल्ला अतिरिक्त प्रहरी उपरीक्षक मोस्ताक सरकारले जानकारी…
भारतका पूर्वक्रिकेट कप्तान विशनसिंह बेदीको निधन
नयाँदिल्ली, ६ कात्तिक : भारतीय क्रिकेटका नायक तथा महान स्पिन बलर विशनसिंह बेदीको ७७ वर्षको उमेरमा निधन भएको छ । भारतीय खेलमन्त्री अनुराग ठाकुरले सोमबार बेदीको निधनले क्रिकेट खेलमा ‘अत्यन्त…
कागजपत्र चुहावट प्रकरणमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दोषी ठहर
रावलपिण्डी, पाकिस्तान, ६ कात्तिक : जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि सोमाबार गोप्य कागजातहरू चुहावट गरेको आरोपमा अभियोग लगाइएको छ । एक अभियोजकका अनुसार उक्त आरोपमा १४ वर्षसम्मको जेल सजायको…
गाजा द्वन्द्व शुरु भएदेखि २९ जना कर्मचारी मारिए : राष्ट्रसंघ
तेल अवीव, ६ कात्तिक : प्यालेस्टिनी शरणार्थी एजेन्सीले प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकायले गाजामा आफ्ना २९ सहकर्मीहरू मारिएको बताएको छ । अक्टोबर ७ देीखका हिंसामा उनीहरू…
अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री गाजामा मानवीय सहायता जारी राख्न सहमत
बेइजिङ, ६ कात्तिक : अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गर्नु भएको छ । सो अवसरमा दुवै नेताहरूले गाजामा मानवीय सहायता र राहत सामग्रीको निरन्तर…
चीनको अन्तरबैंक ट्रेजरी बन्ड सूचकाङ्क सोमबार उच्च
बेइजिङ, ६ कात्तिक : चीनको अन्तरबैंक ट्रेजरी बन्ड इन्डेक्स सोमबार १,००२.८९ बिन्दुमा खोलिएको छ । जुन अघिल्लो बन्दको १,००३.२२ बिन्दुको तुलनामा बढिरहेको चीन विदेशी विनिमय व्यापार प्रणालीले जनाएको छ ।…
हमासको पासो र जालोका कारण उद्धार कार्य ढिलाइँ
तेल अवीव, ६ कार्तिक : इजरायली क्षेत्रहरूलाई बाँकी रहेका आतङ्ककारीहरू, विस्फोटक पदार्थहरू र अन्य खतराबाट सुरक्षित पार्ने कामका साथै मारिएकाहरूको शव सङ्कलन कार्यमा कठिनाइँ र ढिलाइँ उत्पन्न भएको छ ।…
लोकप्रिय
कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित
३ घण्टा अगाडि
झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
३ घण्टा अगाडि
डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी विजयी
३ घण्टा अगाडि






