अन्तर्राष्ट्रिय
इजराइलले गाजामा नरसंहार रोक्नुपर्छ : राष्ट्रसङ्घीय अदालत
दि हेग, १२ माघ : संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत (आइसिजे) ले विश्वव्यापी ध्यानाकर्षण भएको मुद्दामा शुक्रबार इजराइलले गाजामा नरसंहार कार्य रोक्नुपर्ने र कब्जा गरिएको क्षेत्रमा ‘तत्काल आवश्यक’ मानवीय सहायता प्रदान…
जापानमा भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति
टोकियो, १२ माघ : जापानले नयाँ वर्षको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी गराएको छ । जापानको राजधानी टोकियोमा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा गएको…
सन् २०२४ पछि युक्रेनले रुससँग ग्यास पारवहन सम्झौता नगर्ने
किएभ, १२ माघ : युक्रेनले सन् २०२४ पछि रूससँग प्राकृतिक ग्यास पारवहन सम्झौता विस्तार गर्ने योजना नबनाएको सरकारी प्रेस सेवालाई उद्धृत गर्दै इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले बिहीबार जनाएको छ । प्रेस सेवाले…
भ्रूण स्थानान्तरणबाट सेतो गैँडा गर्भवती
नैरोबी (केन्या), ११ माघ : एउटा विधिको पहिलो सफल प्रयोगमा भ्रूण स्थानान्तरणमार्फत गैँडालाई गर्भाधान गरिएपछि संरक्षणवादीहरूले करिब लोप भइसकेको उत्तरी सेतो गैँडाको उप–प्रजातिलाई बचाउन सम्भव हुने बताएका छन् । अर्को उप–प्रजातिका…
फ्रान्सका राष्ट्रपति म्याक्रोँ बिहीबार जयपुर आउँदै
नयाँदिल्ली, ११ माघ : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ ७५ औं गणतन्त्र दिवससमारोहका प्रमुख अतिथिका रुपमा आज जयपुर आइपुग्नुहुने भएको छ । भारत–फ्रान्स रणनीतिक साझेदारीको २५ औँ वर्षगाँठको अवसरमा उहाँको भ्रमण…
रूससँगको तिक्ततापूर्ण सम्बन्धबीच फिनल्याण्डमा आइतबार राष्ट्रपतीय निर्वाचन
हेलसिन्की, ११ माघ : युक्रेनमा जारी युद्धपछि छिमेकी मुलुक रूससँगको तनावका कारण विदेश नीतिको नेतृत्व गर्ने भूमिकालाई बढावा दिएको फिनल्याण्डमा नयाँ राष्ट्रपति चयनका लागि आगामी आइतबार मतदान हुँदैछ । फिनल्याण्डको…
जापानमा मृत्युदण्डको पक्षमा कडा समर्थन, क्रुर बनाइएकोमा आलोचना
टोकियो, ११ माघ : जापानमा मृत्युदण्डको कडा जनसमर्थन रहेको छ । मृत्युदण्डलाई गोप्य र ‘क्रूर’ तरिकाले गरिने गरिएको भन्दै यस विधिको भने चर्को आलोचना गर्ने गरिएको छ । जापानमा मृत्युदण्ड…
बोस्निया र हर्जगोभिना इयु सम्मिलित हुने बाटोमा
काठमाडौं, ११ माघ : बोस्निया र हर्जगोभिना इयुमा समावेश सम्मिलित हुने बाटोमा रहेको युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले बताउनुभएको छ । बोस्निया र हर्जेगोभिना इयुमा सामेल हुने आफ्नो प्रतिबद्धता…
अर्जेन्टिनामा सरकारी मितव्ययिता उपायविरुद्ध आम हड्ताल सुरु
अर्जेन्टिना, ११ माघ : अर्जेन्टिनाका प्रमुख श्रमिक सङ्घ, सामाजिक सङ्गठन र प्रगतिशील समूहहरूले राष्ट्रपति जेभियर माइलीको सरकारले प्रस्ताव गरेको मितव्ययिता उपायहरूको विरोधमा १२ घण्टाको हड्ताल सुरु गरेका छन् । जसमा राजधानी…
इस्तानबुल एकल यात्रीका लागि लोकप्रिय गन्तव्य
इस्तानबुल, ११ माघ : इस्तानबुल एकल यात्रीहरुका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ । इस्तानबुल टर्कीको सबैभन्दा ठूलो शहर हो । हालैको सर्वेक्षणले एक्लो यात्रुहरूका लागि सबैभन्दा मनपर्ने यात्रा गन्तव्यमध्ये एक…
लोकप्रिय
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
२० घण्टा अगाडि
नदीमा डुबेर एक बालकको मृत्यु
१५ घण्टा अगाडि
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
१७ घण्टा अगाडि
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
१० घण्टा अगाडि
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
१३ घण्टा अगाडि






