अन्तर्राष्ट्रिय

चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण

 कार्तिक ०९, २०८०

जिउक्वान, चीन, ९ कात्तिक : चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ । चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई…

अमेरिकामा गोलीबारीमा कम्तीमा २२ को मृत्यु, बन्दुकधारी फरार

 कार्तिक ०९, २०८०

वासिङ्टन, ९ कात्तिक : बुधबार साँझ माइनको लेविस्टन सहरमा भएको गोलीबारीमा कम्तीमा २२ जनाको मृत्यु र अन्य थुप्रै घाइते भएको सहरका अधिकारीहरूले बताएका छन् । स्थानीय अस्पतालहरू गोली लागेका घाइतेहरूले…

मङ्गोलियाको एक घरमा आगलागी हुँदा सातको मृत्यु

 कार्तिक ०९, २०८०

उलान बाटोर, मङ्गोलीया, ९ कात्तिक : मङ्गोलियाको राजधानी उलान बाटोरमा बिहीबार बिहान एक भवनमा भएको आगलागीमा परी सात जनाको मत्यु भएको आपत्कालीन व्यवस्थापन एजेन्सीले बताएको छ । स्थायीय समयअनुसार बिहान…

इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या ६,५०० नाघ्यो

 कार्तिक ०८, २०८०

गाजा, ८ कात्तिक : गाजा पट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६ हजार ५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । यसैबीच तटीय एन्क्लेभमा १७ हजार…

प्यालेस्टिनी–इजरायली द्वन्द्वमा फसेका ताइवानीलाई चीनको सहयोग

 कार्तिक ०८, २०८०

बेइजिङ, ८ कात्तिक : प्यालेस्टाइन–इजरायली द्वन्द्वमा फसेका ताइवानका बासिन्दाहरूलाई चीनले सहयोग गरेको छ । चीनको मुख्य भूमिका बासिन्दाहरूलाई जस्तै कन्सुलर सुरक्षा सेवा उनीहरूलाई पनि प्रदान गरिने मुख्य भूमिका प्रवक्ताले बुधबार…

किर्गिस्तानको विकासमा सघाउँन चीन इच्छुक : चिनियाँ प्रधानमन्त्री

 कार्तिक ०८, २०८०

बिश्केक, ८ कात्तिक : चिनियाँ प्रधानमन्त्री ली छ्याङले उच्च गुणस्तरको बेल्टमा केन्द्रित भएर किर्गिजस्तानको पूर्वाधार विकासमा चीन साथ दिन तयार रहेको बताउनु भएको छ । आर्थिक तथा व्यापारिक सहयोगको दायरा…

कम्बोडियाद्वारा मालीबाट १०० शान्ति सैनिक फिर्ता

 कार्तिक ०८, २०८०

काम्पोङ चाम, ८ कात्तिक : संयुक्त राष्ट्रसंघको अनुरोधमा युद्धग्रस्त अफ्रिकी राष्ट्र मालीबाट कम्बोडियाले झण्डै १०० जना शान्ति सेना फिर्ता गरेको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बुधबार सो बारे जनाकारी…

चीनको अर्थ मन्त्रालयद्वारा हङकङमा १६ अर्ब युआनको ट्रेजरी बण्ड जारी

 कार्तिक ०८, २०८०

बेइजिङ, ८ कात्तिक : चीनको अर्थ मन्त्रालयले बुधबार हङकङ विशेष प्रशासनिक क्षेत्रमा कुल १६ अर्ब युआन (लगभग २ अर्ब २३ करोड अमेरिकी डलर) बराबरको युआन ट्रेजरी बण्ड जारी गरेको छ…

क्यामरुनमा सशस्त्र डाकुद्वारा करिब ५० जना अपहृत

 कार्तिक ०८, २०८०

याउण्डे, ८ कात्तिक : सशस्त्र डाकुहरूले क्यामरुनको उत्तरी क्षेत्रमा गत तीन दिनको अवधिमा करिब ५० जनालाई अपहरण गरेको छ । स्थानीय सुरक्षा स्रोतले बुधबार जनाए अनुसार लुटेराहरूले मङ्गलबार यस क्षेत्रको…

गाजामा भएको कारवाहीलाई लिएर राष्ट्रसङ्घका महासचिवको इजराइलद्वारा राजीनामा माग

 कार्तिक ०८, २०८०

न्युयोर्क (अमेरिका), ८ कात्तिक : अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजराइलको जवाफी कारवाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजराइलले उहाँको राजीनामा माग गरेको छ ।…

लोकप्रिय