अन्तर्राष्ट्रिय

उत्तरी गाजापट्टीमा रहेको हमासको मुख्यालयको सुरुङ ध्वस्त पारेको इजरायली दावी

 पुष १४, २०८०

तेल अभिव, इजरायल, १४ पुस : उत्तरी गाजा पट्टीमा हमासको राजनीतिक र सैन्य मुख्यालय रहेका सुरुङहरू फेला परेको र तिनीहरूलाई नष्ट गरिएको इजरायली रक्षा बलले शनिबार जनाएको छ । इजरायलले…

फ्रान्सेली मानव तस्करी प्रकरणका प्रमुखको खोजी गर्दै भारत प्रहरी

 पुष १३, २०८०

अहमदाबाद (भारत), १३ पुस : फ्रान्सेली अधिकारीहरूले निकारागुवा जाने यात्रीहरूको विमान रोक्दा पर्दाफास भएको मानव तस्करी गर्ने गिरोहका प्रमुखहरू पत्ता लगाउन काम गरिरहेको भारतीय प्रहरीले शुक्रबार बताएका छन् । इन्धन…

चीनमा पूर्वनौसेना प्रमुख डोङ रक्षामन्त्रीमा नियुक्त

 पुष १३, २०८०

बेइजिङ, १३ पुस : चीनले शुक्रबार पूर्वनौसेना कमान्डर डोङ जुनलाई आफ्नो नयाँ रक्षामन्त्रीमा नियुक्त गरेको सरकारी सञ्चारमाध्यमले बताएको छ । अक्टोबरमा ली साङ्फुलाई आश्चर्यजनकरूपमा हटाइएपछि उत्पन्न भएको रिक्ततालाई डोङको नियुक्तिले…

रुसी अदालतद्वारा नभाल्नीका सहयोगी फादेयेभालाई नौ वर्षको कारागार सजाय

 पुष १३, २०८०

मस्को, १३ पुस : रुसको एक अदालतले शुक्रबार साइबेरियाली सहर टम्स्कमा कारागारमा रहनुभएका विपक्षी नेता एलेक्सी नभाल्नीको प्रतिबन्धित सङ्गठनको नेतृत्व गर्ने केसेनिया फादेयेभालाई करिब एक दशकको कारागार सजाय सुनाएका उहाँका…

वर्षान्त २०२३ : इजरायल–हमास युद्ध धेरै नलम्बिने सङ्केत

 पुष १३, २०८०

काठमाडौँ, १३ पुस : गाजामा हमाससँग इजराइलको युद्ध दिनप्रतिदिन रक्तपातपूर्ण बन्दै गइरहेको छ । बेन्यामिन नेतान्याहु नेतृत्वको इजराइली सरकार विश्वव्यापी युद्धविरामका बारेमा चिन्तित देखिएको छैन । उसले गाजामा हवाई तथा…

युक्रेनी संसद्को प्राथमिकता ईयू र नाटोसँगको सहकार्य

 पुष १३, २०८०

कीएभ, १३ पुस : युरोपेली सङ्घ र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नाटोसँगको युक्रेनकोसम्बन्ध आगामी बर्ष युक्रेनी संसद्को प्राथमिकतामा हुने इन्टरफ्याक्स–युक्रेनी समाचार एजेन्सीले रिपोर्ट गरेको छ । युरोपेली संसद्का सभामुख रुस्लान…

युक्रेनमा रूसको क्षति ‘व्यापक’ : जर्मन जनरल

 पुष १३, २०८०

बर्लिन, १३ पुस : युक्रेनमा रूसले ठूलो मानवीय तथा भौतिक क्षति बेहोर्नुपरेको र यस द्वन्द्वबाट रूस कमजोर हुने जर्मनीका एक वरिष्ठ सैनिक अधिकारीले शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा बताएका छन् ।…

मेनमा पनि ट्रम्पलाई राष्ट्रपतिको प्रथम चरणको मतदानका लागि अयोग्य घोषित

 पुष १३, २०८०

सान फ्रान्सिस्को, १३ पुस : सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा संलग्न भएको आरोपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतीय प्राथमिक (प्रथम चरण) को निर्वाचनमा…

श्रीलङ्कामा डिसेम्बरमा १० हजारभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित

 पुष १३, २०८०

कोलम्बो, १३ पुस : श्रीलङ्कामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको र डिसेम्बरमा मात्रै १० हजारभन्दा बढी सङ्क्रमित भेटिएको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू) ले शुक्रबार जानकारी गराएको छ । एकाईका…

युक्रेनका विभिन्न शहरमा व्यापक हवाई आक्रमण

 पुष १३, २०८०

युक्रेन, १३ पुस : रूसले युक्रेनको राजधानी कीएभसहित युक्रेनका विभिन्न शहरमा शुक्रबार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रूसी युद्धपोतमाथि आक्रमण गरेको केही दिनपछि उक्त आक्रमण…

लोकप्रिय