अन्तर्राष्ट्रिय

इटालीको आर्थिक वृद्धिदर ०.७ प्रतिशत

 माघ १८, २०८०

इटाली, १८ माघ : २०२३ मा इटालीको अर्थतन्त्र वार्षिक रूपमा ०.७ प्रतिशतले बढेको इटालीको राष्ट्रिय तथ्याङ्क संस्थानले जनाएको छ । तथ्याङ्क निकायले इटालियन अर्थव्यवस्था अघिल्लो त्रैमासिकको तुलनामा २०२३ को अन्तिम त्रैमासिकमा…

पाकिस्तानमा चुनावी हिंसा : निर्वाचन आयोगद्वारा सुरक्षा बैठक आह्वान

 माघ १७, २०८०

पेशावर (पाकिस्तान), १७ माघ : मुलुक निर्वाचनमा जान एक साताअघि अलग–अलग हमलामा एक उम्मेदवारको गोली हानी हत्या र अन्य धेरै घाइते भएपछि पाकिस्तानको निर्वाचन आयोगले बुधबार सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक बोलाएको छ…

म्यान्माको जुन्ताद्वारा सङ्कटकाल छ महिना थप

 माघ १७, २०८०

याङ्गुन (म्यान्मा), १७ : म्यान्माको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सङ्कटकालीन अवस्थालाई छ महिनासम्म बढाउन सहमति जनाएको जुन्ताले बताएको छ । यस कदमले सेनाले निर्वाचन गराउन गरेको प्रतिबद्धतामा पुनः…

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचारको अभियोगमा १४ वर्ष जेल सजाय

 माघ १७, २०८०

इस्लामावाद, १७ माघ : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको अभियोगमा बुधबार १४ वर्षको जेल सजाय सुनाइएको छ । राष्ट्रिय निर्वाचनको एक साताअघि खानलाई राज्यको गोप्य सूचना…

उत्तरी नाइजेरियामा बारुदी सुरुङ विस्फोटमा १२ को मृत्यु

 माघ १७, २०८०

कानो (नाइजेरिया), १७ माघ : उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा क्यामरुनको सिमानामा बोको हराम जिहादीहरू सक्रिय रहेको क्षेत्रमा एउटा गाडी बारुदी सुरुङमा पर्दा १२ जना दाउरेको मृत्यु भएको उक्त क्षेत्रमा काम…

कुहिरोका कारण भारतमा उडान तथा रेल सेवा प्रभावित

 माघ १६, २०८०

नयाँदिल्ली, १६ माघ : मङ्गलबार बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९  वटा रेलहरू निर्धारित समयभन्दा पछि हिँडेको रेलवे अधिकारीहरूले जानकारी दिए । खराब…

फ्रान्सको अर्थतन्त्र ०.९ प्रतिशत वृद्धि

 माघ १६, २०८०

पेरिस, १६ माघ : फ्रान्सको अर्थतन्त्र  सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ । तर वर्षको अन्तिम दुई चौमासिकमा भने स्थिर रहेको तथ्याङ्क मङ्गलबार सार्वजनिक गरिएको छ । वार्षिक…

संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा दातृ राष्ट्रलाई गाजामा सहयोगको निरन्तरता दिन आग्रह

 माघ १४, २०८०

संयुक्त राष्ट्रसङ्घ, १४ माघ : संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले गत अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमणमा कर्मचारीको संलग्नता रहेको आरोप लागेपछि दातृ राष्ट्रहरूलाई प्यालेस्टिनी शरणार्थी निकाय (युएनआरडब्लुए) को ‘निरन्तरताको ग्यारेन्टी’…

चीन र थाइल्याण्ड भिसामुक्त युगमा प्रवेश

 माघ १४, २०८०

बैंकक, १४ माघ : चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डले आधिकारिकरूपमा मार्च १ देखि ‘भिसामुक्त युग’ मा प्रवेश गर्ने बताउनु भएको छ । दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिनेसम्बन्धी…

भेनेजुएलाविरुद्ध प्रतिबन्ध लगाउने अमेरिकी तयारी

 माघ १३, २०८०

वाशिङ्टन, १३ माघ : भेनेजुएलाको सर्वोच्च अदालतले यस वर्षको निर्वाचनका लागि उम्मेदवार विपक्षी राष्ट्रपतिलाई अयोग्य ठहराएपछि अमेरिकाले शनिबार चेतावनी दिएको छ ।  उम्मेद्वार मारिया कोरिना मचाडोमाथि शुक्रबारको प्रतिबन्धपछि संयुक्त राज्य अमेरिकाले…