अन्तर्राष्ट्रिय

विद्रोहीको आँखा छल्दै म्यान्माका करिब ३०० सैनिक भारतमा

 माघ ०५, २०८०

गुवाहटी, ५ माघ : म्यान्माको सेनाप्रति वफादार जुन्टा सरकारसँग लडिरहेका सशस्त्र विद्रोहीको आक्रमणबाट भाग्न करिब ३०० सैनिक सीमा पार गरी भारत प्रवेश गरेको भारतीय अर्धसैनिक बलका अधिकारीले शुक्रबार एएफपीलाई जानकारी…

उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण

 माघ ०५, २०८०

सियोल, ५ माघ : उत्तर कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको शुक्रबार जनाएको छ । संयुक्त अभ्यासले उत्तर कोरियाको सुरक्षामा…

उत्तरी चीनको प्रकृति आरक्ष केन्द्रमा ६० हजारभन्दा बढी चराचुरुङ्गी

 माघ ०५, २०८०

सिजियाजुआङ, ५ माघ : स्थानीय अधिकारीका अनुसार उत्तरी चीनको हेबेई प्रान्तको प्रकृति आरक्षमा ६० हजारभन्दा बढी चरा फेला परेका छन् । हालै सञ्चालन गरिएको २०२३/०२४ मा सञ्चालन गरिएको पानीमा बस्ने चरा…

जापानद्वारा अमेरिकाबाट लामो दूरीको चार सय क्षेप्यास्त्र खरिद सम्झौता

 माघ ०४, २०८०

टोक्यो, ४ माघ : जापानले क्षेत्रीय सुरक्षा खतराको सामना गर्न आफ्नो सैन्य क्षमता बढाउनका लागि बिहीबार आफ्नो सहयोगी अमेरिकासँग चार सय वटा लामो दूरीको टोमाहक क्षेप्यास्त्र खरिदसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको…

गाजामा इजरायली आक्रमणमा १६ जनाको मृत्यु : प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय

 माघ ०४, २०८०

गाजा पट्टी (प्यालेस्टिनी क्षेत्र), ४ माघ : इजरायली आक्रमणमा परी दर्जनौँ व्यक्तिको मृत्यु भएको हमासशासित गाजाको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।  नयाँ मध्यस्थता सम्झौताअन्तर्गत प्यालेस्टिनी भूमिमा नयाँ सहायता प्रवेश गरेको…

आकाश एयरद्वारा बोइङका १५० विमान माग

 माघ ०४, २०८०

नयाँदिल्ली, ४ माघ : भारतको नयाँ वायुसेवा कम्पनी आकाश एयरले बिहीबार १५० वटा बोइङ ७३७ म्याक्स विमान माग गरेको जनाएको छ । गत जनवरीको सुरुमा अलास्का एयरलाइन्सको विमानमा प्राविधिक समस्या हुँदा…

जापानमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २३२ पुग्यो, अझै २१ जना बेपत्ता

 माघ ०३, २०८०

टोकियो, ३ माघ : जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या बुधबार २३२ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रान्तीय सरकारका अनुसार, अद्यावधिक गरिएको तथ्याङ्कमा बाजिमा सहरले थप १०…

नशामा रहेका यात्रुले परिचारकलाई टोकेपछि विमान गन्तव्यबाट फिर्ता

 माघ ०३, २०८०

टोकियो, ३ माघ : अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एयरवेज (एएनए) को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फकाइएको जापानी वायुसेवा कम्पनीले बुधबार जनाएको छ । एएनएका प्रवक्ताले एएफपीलाई…

कारागारमा रहेकी इरानी नोबेल पुरस्कार विजेतालाई नयाँ सजाय

 माघ ०१, २०८०

पेरिस, १ माघ : इरानको एक अदालतले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई कारागारमा रहेका बेला इस्लामिक गणतन्त्रविरुद्ध प्रचार गरेको आरोपमा एक वर्षभन्दा बढी कारागार सजाय सुनाएको…

म्यान्माका अल्पसङ्ख्यक लडाकूद्वारा बङ्गलादेशको सीमा नजिकैको सहर कब्जा

 माघ ०१, २०८०

याङ्गुन, १ माघ : म्यान्मामा एउटा सशस्त्र जातीय अल्पसङ्ख्यक समूहले बङ्गलादेश र भारतको सीमा नजिकै एउटा सहर र धेरै जुन्ता चौकीमाथि कब्जा गरेको बताएको छ । यो घटना सङ्कटग्रस्त सेनाका…

लोकप्रिय