अन्तर्राष्ट्रिय
पाकिस्तानी पूर्व प्रधानमन्त्री खानले तोशाखाना मुद्दामा जमानतका लागि इस्लामाबाद उच्च अदालतमा पुनरावेदन
इस्लामावाद, १० माघ : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले तोशाखाना र अल कादिर ट्रस्ट प्रकरणमा जमानतका लागि इस्लामाबाद उच्च अदालतमा निवेदन दिनुभएको छ । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक नेता समेत…
सन् २०२३ मा जापानको व्यापार घाटा ६३ अर्ब डलर
टोकियो, १० माघ : जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९.२९ ट्रिलियन येन अर्थात् करिब ६३ अर्ब अमेरिकी डलर मा झरेको सरकारी तथ्याङ्कले देखाएको…
द्वन्द्वका कारण गाजामा २५ हजार सर्वसाधारणको मृत्यु
संयुक्त राष्ट्रसंघ, ९ माघ : गाजामा जारी इजरायली आक्रमण र इजरायलमा प्यालेस्टिनी रकेट आक्रमण सोमबार पनि कायम रहेको छ । संयुक्त राष्ट्रसंघले गत अक्टोबर ७ मा युद्ध शुरु भएदेखि एन्क्लेभमा…
गाजा हमलामा एकै दिन २१ इजरायली सैनिकको मृत्यु : सेना
जेरुसेलम, ९ माघ : इजरायली सेनाले मङ्गलबार मध्ये गाजामा भएको आक्रमणमा २१ जना सैनिक मारिएको घोषणा गर्दै उक्त घटना एक सय नौ दिनको युद्धमा सेनाका लागि सबैभन्दा घातक घटना भएको…
करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका दुई लाख ४५ हजार यहुदी अझै जीवित
बर्लिन, ९ माघ : करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका करिब दुई लाख ४५ हजार यहुदी अहिले पनि ९० भन्दा बढी मुलुकमा बसिरहेको मङ्गलबार एउटा नयाँ प्रतिवेदनबाट थाहा भएको छ…
८६ वर्षीय नर्वेका राजा हेराल्डद्वारा राजगद्दी त्याग्न अस्वीकार
कोपेनहेगन, ९ माघ : डेनमार्ककी महारानी मार्गरेटले आश्चर्यजनकरूपमा पद छाड्ने निर्णय गरेपछि मङ्गलबार आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा शारीरिकरूपमा कमजोर नर्वेका राजा हेराल्डले पद छाड्ने कुनै योजना नभएको दोहोर्याउनुभएको छ ।…
प्यालेस्टिनी र इजराइलीबीच भीषण सङ्घर्ष, ४० को मृत्यु
गाजा, ८ माघ : दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजराइली बमबारीमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ । प्यालेस्टिनी लडाकू र इजराइली सेनाबीच भीषण…
इराकस्थित अमेरिकी नेतृत्वको गठबन्धन शिविरमा आक्रमण
वासिङ्टन, ७ माघ : इरान समर्थित लडाकु समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको नेतृत्वमा रहेको सैन्य शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा एक इराकी र केही अमेरिकी हताहत भएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको…
हाइटीमा ६ भिक्षुसहित आठ जना अपहरित
हाइटी, ६ माघ : हाइटीको राजधानी पोर्ट–औ–प्रिन्समा शुक्रबार छ जना भिक्षुसहित आठ जनाको अपहरण भएको छ । हाइटीको धार्मिक सङ्गठनले एएफपीलाई उपलब्ध गराएको पत्रमा भनिएको छ, “सेन्ट एनीका बहिनीहरूको मण्डलीका छ…
गाजामा थप सामग्री वितरणको राष्ट्रसङ्घद्वारा स्वागत
संयुक्त राष्ट्रसङ्घ, ५ माघ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कतार र फ्रान्सको नेतृत्वमा गाजामा रहेका सर्वसाधारणलाई थप र अति आवश्यक औषधि तथा स्वास्थ्य सामग्री पु-याउन र गाजामा बन्धक…






