अन्तर्राष्ट्रिय
थाइल्याण्डका प्रधानमन्त्री श्रेथाको पद जोखिममा
बैङ्कक, २८ साउन : फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबारे यसै हप्ता आउने थाइल्याण्डको संवैधानिक अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा थाभिसिन पदमा रहन नसक्ने सम्भावना बढेको छ । यही अदालतले…
भारतीय नियामक निकायद्वारा अडानी अनुसन्धानमा पूर्वाग्रहको दाबी अस्वीकार
मुम्बई, २७ साउन : भारतीय बजार नियामक प्रमुखले अमेरिकी सर्ट-सेलर फन्ड हिन्डनबर्ग रिसर्चको आरोपहरूलाई आइतबार अस्वीकार गर्नुभएको छ । रिसर्चमा विगतको विदेशी लगानीले उहाँलाई अडानी समूहविरुद्ध कर्पोरेट दुराचारको आरोपहरूको उचित अनुसन्धान…
भारतका पूर्वविदेशमन्त्री सिंहको निधन, प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
नयाँदिल्ली, २७ साउन : भारतका पूर्व विदेशमन्त्री तथा कांग्रेस नेता के. नटवर सिंहको ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उहाँको गुरुग्राम (हरियाणा) स्थित मेदान्त अस्पतालमा निधन…
युक्रेनी आक्रमण रोक्न रुसको नयाँ अभियान सुरु
मस्को, २६ साउन : रुस र युक्रेनबिचको द्वन्द्वमा कियभको सबैभन्दा ठुलो आक्रमण रोक्न मस्कोले शनिबार युक्रेनसँग जोडिएका तीन सीमावर्ती क्षेत्रमा “आतङ्कवाद विरोधी अभियान” सुरु गरेको छ । विश्लेषकले युक्रेनीहरूले मङ्गलबार रुसको…
बङ्गलादेशका प्रधानन्यायाधीश हसनद्वारा राजीनामा
काठमाडौँ, २६ साउन : बङ्गलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिनुभएको छ । अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले प्रधानन्यायाधीश हसनले राजीनामा दिनुभएको पुष्टि गर्नुभएको छ । सल्लाहकार नजरुलले राजीनामा राष्ट्रपति कार्यालयमा…
गाजाको विद्यालयमा इजरायली हमला : एक सय भन्दा बढीको मृत्यु, दर्जनौँ घाइते
गाजा, प्यालेस्टाइन, २६ साउन : गाजाको नागरिक सुरक्षा विभागले शनिबार गाजा सहरको एक विद्यालयमा इजरायली हमलामा ज्यान गुमाउनेको सङ्ख्या ९० देखि एक सय सम्म पुगेको अनुमान गरेको छ । “मृतकको…
ब्राजिलमा भोपास एयरलाइन्सको विमान दुर्घटना, ६१ जनाको मृत्यु
विन्हेडो, ब्राजील, २६ साउन : ब्राजिलको साओ पाउलो राज्यमा शुक्रबार ५७ जना यात्रु र ४ चालक दलका सदस्य बोकेको एक विमान दुर्घटनामा परेको छ । विमानमा सवार सब ६१ जनाको…
भारतका शीर्ष विपक्षी नेता मनीष सिसोदियालाई जमानत
नयाँदिल्ली, २५ साउन : भारतको सर्वोच्च अदालतले आम आदमी पार्टी (आप)का एक शीर्ष विपक्षी नेता मनीष सिसोदियालाई शुक्रबार जमानत दिएको छ । उहाँ भ्रष्टाचारको आरोपमा चलेको अनुसन्धानका क्रममा गत वर्षदेखि हिरासतमा…
पाकिस्तानमा बाल दुर्व्यवहारको अवस्था गम्भीर
इस्लामावाद, २५ साउन : सन् २०२४ को पहिलो छ महिनामा पाकिस्तानमा बाल दुर्व्यवहारका एक हजार ६३० वटा घटना दर्ता भएका स्थानीय गैरसरकारी संस्था साहिलले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।…
युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत
गाजा क्षेत्र, २५ साउन : विश्वव्यापी आग्रह र अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा अगष्ट १५ देखि गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






