अन्तर्राष्ट्रिय
कजाकिस्तानमा नौसैनिक अभ्यासमा १४ जनाको मृत्यु
अल्माटी (कजाकिस्तान), ९ असोज : कजाकिस्तानको कास्पियन सागरको तटीय क्षेत्रमा नौसैनिक अभ्यासका क्रममा भएको दुर्घटनामा १४ सैनिकको मृत्यु भएको छ । कजाख रक्षा मन्त्रालयले शुक्रबार थप दुई शव फेला पारेपछि…
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
टोकियो, ९ असोज : पूर्वी जापानको कान्टो क्षेत्रमा आँधीपछि आएको भारी वर्षाका कारण पहिरो र बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने तीनजना अझै बेपत्ता छन् । स्थानीय…
हर्मुज खोल्न ८० देशको आह्वान
न्युयोर्क, ९ असोज : बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक हर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्बाध आवतजावत…
हर्मुज खोल्न इरानको सातदिने प्रस्ताव
न्युयोर्क, ९ असोज : इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गरी हर्मुज जलघाँटी खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु गर्न अमेरिकासमक्ष सातदिने योजना प्रस्ताव गरेको छ ।…
औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत
बर्लिन, ८ असोज : विश्वमा जडान हुने औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत पुगेको छ । ‘विश्व रोबोटिक्स २०२६’ प्रतिवेदनअनुसार सन् २०२५ मा चीनमा तीन लाख ५४ हजार औद्योगिक रोबोट…
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
संयुक्त राष्ट्रसङ्घ, ८ असोज : प्रमुख कृत्रिम बौद्धिकता (एआई) कम्पनीका प्रमुखहरूले तीव्र रूपमा विकसित भइरहेको प्रविधिको सुरक्षित प्रयोगका लागि विश्वव्यापी मापदण्ड र सुरक्षा व्यवस्था आवश्यक रहेको बताएका छन् । संयुक्त…
अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण
इस्लामाबाद, ८ असोज : पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागतर्फ ड्रोन आक्रमणको प्रयास भएको दाबी गर्दै त्यसको जवाफी कारबाहीस्वरूप अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको जनाएको छ । पाकिस्तानका सूचना…
युक्रेन युद्धमा ४७ देशका नागरिक संलग्न भएको जेलेन्स्कीको दाबी
संयुक्त राष्ट्रसङ्घ/सोल, ८ असोज : युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका नागरिकलाई लडाकूका रूपमा प्रयोग गरिरहेको दाबी गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उहाँले रुससँग…
संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा
संयुक्त राष्ट्रसङ्घ, ८ असोज : इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसङ्घको महासभामा बुधबार सम्बोधन गर्दै अमेरिकी आक्रमणको आलोचना गर्नुभएको छ । उहाँले इरानी जनता अमेरिकाको ‘आतङ्कवादको सिकार’ भएको बताउँदै इरान…
इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु
जकार्ता, ७ असोज : इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अनुसार दुर्घटनामा अझै ११५ जना बेपत्ता छन् भने…
लोकप्रिय
मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
कार्तिक ०२, २०८३
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए
कार्तिक ०२, २०८३
जुम्लामा मार्सीधान काट्ने चटारो
कार्तिक ०२, २०८३






