समाचार

गुर्जा हिमाल र ग्रामीण सौन्दर्य

 १३ घण्टा अगाडि

म्याग्दी, १७ कात्तिक : म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी र ताकम गाउँबाट देखिने गुर्जा हिमालको मनमोहक दृश्यसँगै हिमालको काखमा अवस्थित सुन्दर ग्रामीण बस्तीले पर्यटकको मन लोभ्याउँछ ।  मौसम खुलेसँगै टलक्क टल्किएको…

गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा

 १४ घण्टा अगाडि

गुल्मी, १७ कात्तिक : पहिरो गएपछि सोमबारदेखि अवरुद्ध बनेको गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडकखण्ड एकतर्फीरुपमा सञ्चालनमा आएको छ ।  सत्यवती गाउँपालिका‐४ स्थित खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदो सहित ठूलो चट्टान खसेपछि…

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित

 १५ घण्टा अगाडि

काठमाडौँ, १७ कात्तिक : गत संस्करणको विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिता २०२६ मा दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा लुम्बिनीले आज…

सिमकोटबाट देखिएको आकर्षक हिमाल

 १७ घण्टा अगाडि

हुम्ला, १७ कात्तिक : मौसम सफा भएपछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट आसपासका हिमालहरु हिमपातले सेताम्मे देखिएका छन् । दुई दिन लगातार हिमपातपछि मौसम सफा हुँदा ती हिमालहरु सेताम्मे देखिएका हुन…

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

 २० घण्टा अगाडि

किएभ, १७ कात्तिक : दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या मङ्गलबार २९ पुगेको छ भने ४८ जना अझै बेपत्ता छन्…

भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

 २३ घण्टा अगाडि

काठमाडौँ, १७ कात्तिक : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको समितिका अध्यक्ष…

नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन

 कार्तिक १८, २०८३

काठमाडौँ, १७ कात्तिक : नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा विषयमा अध्ययन गर्न समिति गठन गरेको छ । पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका…

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

 कार्तिक १८, २०८३

किएभ, १७ कात्तिक : युक्रेनको जापोरिज्जिया क्षेत्रमा मानवीय सहायता वितरण भइरहेको विद्यालयमा रुसी हवाई आक्रमण हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । युद्धविराम सकिएको केही घण्टामै भएको आक्रमणले शान्तिको…

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

 कार्तिक १५, २०८३

काठमाडौँ, १४ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर सोधपुछ तथा समाचार कक्षमा प्रहरी प्रवेश गरी भएका गतिविधिको छानबिन गरी दोषीलाई यथाशीघ्र कारबाही गर्न सरकारलाई निर्देशन दिएको…

मुस्ताङको मौसममा सुधार, जनजीवन सामान्य बन्दै

 कार्तिक १५, २०८३

मुस्ताङ (मुक्तिनाथ), १४ कात्तिक : बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावका कारण प्रभावित बनेको मुस्ताङमा शनिबार दिउँसोदेखि मौसममा सुधार आएपछि जनजीवन सामान्य बन्दै गएको छ । चक्रवातको प्रभावले मौसममा…