फोटो फिचर

सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’

 बैशाख ०३, २०८१

काठमाडौं, ३ वैशाख : सोमबार सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्विच थिचेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्नुभएको हो । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको…

सिन्दुरजात्राले रङ्गियो ठिमी

 बैशाख ०२, २०८१

काठमाडौँ, २ वैशाख : बिस्का जात्राको क्रममा भक्तपुरको मध्यपुर थिमिमा सिन्दुरेजात्रा मनाइएको छ । हरेक वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुरे जात्रा बिस्केट जात्रा अन्तर्गत हुने एक महत्त्वपूर्ण जात्रा…

वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग २४ सैँ घण्टा खुल्ने

 चैत २८, २०८०

काठमाडौँ, २८ चैत : काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ। नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय सञ्चालनको…

वसन्तपुरमा होलीको उमङ्ग

 चैत ११, २०८०

काठमाडौं, ११ चैत : रङ्गहरूको पर्व होली आइतबार काठमाडौँ उपत्यकासहित देशका पहाडी भू–भागमा मनाइँदैछ । काठमाडौँको वसन्तपुरमा होली विशेष कार्यक्रम चलिरहेको छ । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि…

पाथीभरा क्षेत्रमा बाक्लो हिमपात

 चैत ०९, २०८०

ताप्लेजुङ, ९ चैत : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा बाक्लो हिमपात भएको छ । मङ्गलबारदेखि सुरु भएको वर्षासँगै पाथीभरामा हिमपात भएको हो । पाथीभरा क्षेत्र विकास समितिका अनुसार बुधबार र बिहीबार राति पाथीभरा…

२५औँ पुष्प मेला सुरु

 चैत ०१, २०८०

काठमाडौँ, १ चैत : काठमाडौँको भृकुटीमण्डपमा २५औँ पुष्प मेला आजदेखि सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा सुरु भएको उक्त मेला यही चैत ४…

२६१ औँ सेना दिवस : सैनिक मञ्च टुँडिखेल

 फागुन २५, २०८०

काठमाडौँ, २५ फागुन : सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औँ वार्षिकोत्सवका शुक्रबार काठमाडौंसहित मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाउँदैछ । यसै…

पशुपतिमा साधुसन्तको चहलपहल

 फागुन २४, २०८०

काठमाडौं, २४ फागुन : भोलि (शुक्रबार) महाशिवरात्रि पर्व धूमधाम साथ मनाइँदै छ । शिवरात्रि पर्व मनाउन नेपाल तथा भारतबाट साधुसन्तहरू आउने क्रम बढेको छ । पशुपति क्षेत्रमा साधुसन्तहरुको क्रियाकलापले धेरैको ध्यान…

चिटिक्क परम्परागत तमान गाउँ

 फागुन १९, २०८०

म्याग्दी (दरबाङ), १९ फागुन : बागलुङको तमानखोला गाउँपालिका –३, स्थित रहेको तमान गाउँ चिटिक्क बनेको छ । केही समथर, केही भिरालो भुभागमा गुजुमुजु परेका घरहरु छन् ।  वारिपारी गाउँको विच भागहुँदै…

काठमाडौंमा मिटरब्याजी पीडितको विरोध प्रदर्शन

 फागुन ११, २०८०

काठमाडौं, ११ फागुन : न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । शुक्रबार उनीहरुले त्रिभुवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन् ।…