पर्यटन

गुर्जा हिमाल र ग्रामीण सौन्दर्य

 कार्तिक १८, २०८३

म्याग्दी, १७ कात्तिक : म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी र ताकम गाउँबाट देखिने गुर्जा हिमालको मनमोहक दृश्यसँगै हिमालको काखमा अवस्थित सुन्दर ग्रामीण बस्तीले पर्यटकको मन लोभ्याउँछ ।  मौसम खुलेसँगै टलक्क टल्किएको…

सिमकोटबाट देखिएको आकर्षक हिमाल

 कार्तिक १८, २०८३

हुम्ला, १७ कात्तिक : मौसम सफा भएपछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट आसपासका हिमालहरु हिमपातले सेताम्मे देखिएका छन् । दुई दिन लगातार हिमपातपछि मौसम सफा हुँदा ती हिमालहरु सेताम्मे देखिएका हुन…

मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो, दुई दिनमै झन्डै आठ हजार पर्यटक

 कार्तिक ०८, २०८३

मुस्ताङ, ७ कात्तिक : दसैंअघि सुनसानजस्तै बनेको हिमाली जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बेनी–जोमसोम सडकमार्ग अवरुद्ध हुँदा प्रभावित बनेको पर्यटन क्षेत्र दसैंपछि पर्यटकको आगमन बढेसँगै चलायमान हुन…

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

 कार्तिक ०८, २०८३

चितवन, ७ कात्तिक : नेपाल र भारतबीच पर्यटन साझेदारी विस्तार गर्ने उद्देश्यले कात्तिक ९ देखि ११ गतेसम्म ‘नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय…

थोरङला पास हुँदै दुई सातामा ७७२ विदेशी पर्यटक मुस्ताङमा

 कार्तिक ०७, २०८३

मुस्ताङ, ६ कात्तिक : लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास पार गरेर पछिल्लो दुई सातामा ७७२ विदेशी पर्यटक मुस्ताङ पुगेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय…

जीप सफारीमा बन्दीपुर घुम्न कि

 कार्तिक ०७, २०८३

दमौली (तनहुँ), ६ कात्तिक : पर्यटनको मुख्य याम सुरु भएसँगै तनहुँको बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल बढेको छ । प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको दृश्य, परम्परागत नेवारी बस्ती र मौलिक संस्कृतिका कारण बन्दीपुर…

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

 कार्तिक ०५, २०८३

रसुवा, ४ कात्तिक : यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटक आउने…

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

 कार्तिक ०४, २०८३

गण्डकी, ३ कात्तिक : अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ राजस्व सङ्कलन हुने गरेको छ । विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ…

संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’

 असोज २७, २०८३

भोजपुर, २७ असोज : भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । प्राकृतिक…

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो

 असोज २६, २०८३

लमजुङ, २६ असोज : बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र…