बिजनेश

चार हजार नौ सयले बढ्यो सुनको मूल्य

 ८ घण्टा अगाडि

काठमाडौँ, २५ कात्तिक : नेपाली बजारमा मङ्गलबार एकैदिन सुनको मूल्यमा करिब चार हजार नौ सय रुपियाँले बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला चार हजार नौ सय रुपियाँले सुनको…

सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौंको बचत

 कार्तिक २४, २०८२

काभ्रेपलाञ्चोक, २३ कात्तिक : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई आगामी छ महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । केन्द्रले लक्ष्यअनुसारको योजना सफल…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

 कार्तिक २४, २०८२

काठमाडौँ, २३ कात्तिक : नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर…

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

 कार्तिक २२, २०८२

काठमाडौँ, २१ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२…

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

 कार्तिक २१, २०८२

काठमाडौँ, २० कात्तिक : स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ३७…

सत्र करोडको लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै

 कार्तिक २१, २०८२

पर्वत, २० कात्तिक : कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने कालीगण्डकी माथि मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माणको प्रारम्भिक प्रक्रिया प्रारम्भ भएको छ । प्रदेश सरकारअन्तर्गत…

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

 कार्तिक २१, २०८२

देवदह (रुपन्देही), २० कात्तिक : भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार अधिकृत…

कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

 कार्तिक २१, २०८२

काठमाडौँ, २० कात्तिक : कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना प्रारम्भ गरेको छ । बुधबार यहाँ उक्त परियोजना सञ्चालक…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 कार्तिक २१, २०८२

काठमाडौँ, २० कात्तिक : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा…

सुनको मूल्यमा सामान्य वृद्धि

 कार्तिक १७, २०८२

काठमाडौँ, १६ कात्तिक : गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु ७०० ले बढेको छ भने…