बिजनेश

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

 कार्तिक ०२, २०८३

काठमाडौँ, १ कात्तिक : बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन…

चितवनमा ३० करोडभन्दा बढी खसीको व्यापार

 कार्तिक ०२, २०८३

चितवन, १ कात्तिक : बडादसैँमा जिल्लामा रु ३० करोडभन्दा बढीको खसी बोकाको व्यापार हुने व्यवसायीले जनाएका छन् । यो पर्वमा खसी, बोका, राँगा, बङ्गुर र कुखुराको बलि दिने गरिन्छ ।…

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

 कार्तिक ०२, २०८३

म्याग्दी, १ कात्तिक : कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्रसारणलाइन मर्मत गरिएको छ । विपद्का समयमा आकस्मिक रुपमा विद्युत आपूर्ति सहज बनाउन…

विद्युत् व्यापार विस्तार र प्रसारण क्षमता वृद्धि सरकारको प्राथमिकतामा

 असोज २८, २०८३

काठमाडौँ, २८ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आज पत्रकार सम्मेलन गरी आफ्नो छ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक गर्नुभएको छ । छ महिनामा नवीकरणीय ऊर्जा तथा…

बजारमा दसैँको चहलपहल, महँगीले उपभोक्ता चिन्तित

 असोज २८, २०८३

काठमाडौँ, २८ असोज : काठमाडौँ उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड लागेको छ । दसैँ नजिकिँदै गर्दा खासगरी सहरी क्षेत्रका भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार,…

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

 असोज २८, २०८३

काठमाडौँ, २८ असोज : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढेर दुई हजार…

पोखरा–दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

 असोज २८, २०८३

गण्डकी, २८ असोज : फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका…

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

 असोज २८, २०८३

काठमाडौँ, २८ असोज : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३…

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

 असोज २८, २०८३

मुस्ताङ, २८ असोज : प्राचीन रेशमी मार्गसँग जोडिएको मुस्ताङको च्याङ्ग्रा व्यापारले पुस्र्तौंदेखि निरन्तरता पाउँदै आएको छ । कुनै बेला हिमालपारिको व्यापारमा ऊन र नुनको कारोबार गर्ने मार्गको विरासत दसैँंका बेला…

दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

 असोज २७, २०८३

डडेल्धुरा २७ असोज : नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने धानलगायतका बालीनाली भित्र्याउन व्यस्त रहेका छन् । नेपालको मुख्य बाली धान भित्र्याउने समयमै यसपटक दसैँ सुरु भएपछि…