स्वास्थ्य/जीवनशैली
घरमै स्वास्थ्य सेवा दिँदै नगरपालिका
जिल्लाको कालिका नगरपालिकाले घरघरमै स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिक र रातो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिका लागि घरघरमा गइ स्वास्थ्य परीक्षण सुरु गरेको…
रसुवामा पारच्याङमा अस्पताल निर्माण
दुर्गमका बासिन्दालाई स्थानीयस्तरमै उपचार प्रदान गर्न दक्षिणी रसुवाको पारच्याङमा अस्पताल भवन निर्माण थालिएको छ । सामान्य औषधि वितरण र घाउ खटिराजस्ता रोगको मात्र उपचार गराउने स्वास्थ्यचौकी रहेको स्थानमा ग्रामीण अस्पताल…
संसार देखाउँदै स्थानीय तह
रेसुङ्गा, माघ २६ : गुल्मीको मालिका गाउँपालिका–५ छापहिलेका ७५ वर्षीय डम्बर गिरी पाँच वर्षदेखि आँखाको समस्याबाट पीडित हुनुहुन्थ्यो । गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा उहाँले आँखा जाँच गराउँदा मोतियाविन्दुको समस्या…
बागमती प्रदेशका सातवटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण
बागमती,माघ २६ : बागमती प्रदेश सरकारले उक्त प्रदेशअन्तर्गतका विभिन्न स्थानका सातवटा अस्पताललाई आज हेटौँडामा एम्बुलेन्स हस्तान्तरण गरेको छ । बागमती प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्रद्वारा सातवटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरिएको…
गण्डकीमा स्वास्थ्य बीमा गर्ने आठ लाख
गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन्…
‘स्वस्थ पाँचखाल’ बनाउन सहकार्य
पाँचखाल नगरपालिकालाई ‘स्वस्थ पाँचखाल’ बनाउन काभ्रेको धुलिखेल अस्पतालसँग सम्झौता गरिएको छ । स्वस्थ पाँचखाल अभियानमा नगरले स्वास्थ्य सामग्रीलगायत स्रोत–साधान उपलब्ध गराउने छ भने अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौता…
चिकित्सा सेवा आयोगमा विद्यार्थीको दिनभर धर्ना
भक्तपुर, माघ २५ : परीक्षामा सहभागी हुनका लागि फाराम भर्न पाउनुपर्ने माग राख्दै विभिन्न जिल्लाबाट आएका दुई सय विद्यार्थीले आज सानोठिमीस्थित चिकित्सा सेवा आयोगको प्राङ्गणमा दिनभर धर्ना दिएका छन् ।…
स्वास्थ्य र शिक्षामा आयोगको सहयोग निरन्तर रहनेछ : आयुक्त उर्पिलाइनेन
काठमाडौँ,माघ २५ : अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त युटा उर्पिलाइनेनले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग र सहकार्यलाई निरन्तरता दिने बताउनुभएको छ । आज यहाँ प्रसूति गृह तथा…
स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउन्ड’ सेवा
रुपन्देहीको सियारी गाउँपालिकास्थित छपिया स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सुरु भएको छ । गर्भवती, शिशु तथा अन्य बिरामीको स्वास्थ्य परीक्षणका लागि अल्ट्रासाउण्ड सेवा सुरु गरिएको हो । लुम्बिनी प्रदेश सरकारले अल्ट्रासाउन्ड…
पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला
पोखरा १७ सीतापाइलामा सञ्चालित पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला सञ्चालन गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रु चार लाखमा स्थापना गरिएको प्रयोगशालामा विभिन्न सुविधा रहने बताइएको छ ।…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
१९ घण्टा अगाडि






