स्वास्थ्य/जीवनशैली

२८ महिना बित्दासमेत अझै बनेन आधारभूत अस्पताल

 चैत १२, २०७९

  काठमाडौँ, १२ चैत : सरकारले ३९६ वटा आधारभूत अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने घोषणा गरेको २८ महिना बित्दा समेत हालसम्म पनि कुनै पनि अस्पतालमा निमार्ण भैसकेका छैनन् ।स्वास्थ्य तथा…

‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयनमा

 चैत १२, २०७९

म्याग्दी, १२ चैत : म्याग्दीको मङ्गला गाउँपालिकाले सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेको छ । ‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’मार्फत भाले उपहार दिन थालेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ…

बेनी अस्पतालमा अत्याधुनिक डिजिटल एक्सरे मेसिनबाट सेवा सुरु

 चैत ११, २०७९

म्याग्दी, चैत ११ : म्याग्दी जिल्ला सदरमुकाममा रहेको बेनी अस्पतालले अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिनबाट सेवा दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघमा उपलब्ध गराएको नयाँ…

सुविधा थप्दै जिपी कोइराला उपचार केन्द्र

 चैत ११, २०७९

दमौली, ११ चैत : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा अवस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ । दक्षिण एशियाकै उत्कृष्ट श्वासप्रश्वास…

क्षयरोगीको सङ्ख्या बर्सेनि बढ्दो

 चैत १०, २०७९

मध्यविन्दु,चैत १० : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म तीन सय ३४ जना नयाँ क्षयरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि फागुनसम्म जिल्लामा दुई सय दुई…

योग शिक्षाबारे जनचेतना आवश्यक छ : मुख्यमन्त्री कार्की

 चैत १०, २०७९

मोरङ, १० चैत : कोशी प्रदेशका मुख्यमन्त्री एवं मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगङ्गाका कुलपति हिक्मतकुमार कार्कीले योग शिक्षाबारे जनतामा चेतना जागृत गराउनुपर्ने बताउनुभएको छ । मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगङ्गाद्वारा आज विराटनगरमा…

ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकी अलपत्र

 चैत १०, २०७९

ढोरपाटन, १० चैत : बागलुङको तमानखोला गाउँपालिकाका स्थानीयले स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइमा उपचार गराउँदै आएका छन् । यहाँ अहिलेसम्म ठूलो अस्पताल बनेका छैनन् । सरकारको ‘एक पालिका, एक आधारभूत…

आर्थिक अभावले आइसियु सञ्चालनमा समस्या

 चैत १०, २०७९

टक्सार भोजपुर, १० चैत : दक्ष जनशक्ति व्यवस्थापनका लागि आर्थिक अभाव देखिएपछि भोजपुरको जिल्ला अस्पतालमा तयारी अवस्थामा रहेको सघन उपचार कक्ष ९आइसियु० सेवा सञ्चालनमा आउन सकेको छैन । जनशक्ति व्यवस्थापनका…

क्षयरोग अन्त्य गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

 चैत १०, २०७९

काठमाडौँ, १० चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षयरोग अन्त्यका लागि सरकारले आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्ने बताउनुभएको छ । विश्व क्षयरोग दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले क्षयरोग…

विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

 चैत १०, २०७९

काठमाडौँ, १० चैत : नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ । नेपालमा…