स्वास्थ्य/जीवनशैली
भरतपुर न्याम्सको आङ्गिक शिक्षण अस्पताल
चितवन, १५ चैत : भरतपुर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० को आङ्गिक शिक्षण अस्पताल हुने भएको छ । मन्त्रिपरिषद्को चैत १० गतेको बैठकले सो निर्णय गरेको हो । भरतपुर…
रकम भुक्तानी नहुँदा स्वास्थ्य सुविधाबाट बञ्चित
गलकोट, १५ चैत : निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय…
भारतबाट फर्किनेमा कोभिड सङ्क्रमण देखिन थालेपछि नाकामा कडाइ
नेपालगञ्ज, १४ चैत : रोजगारी तथा अन्य विभिन्न कामले भारतमा बसेर फर्किरहेका नेपालीमा कोरोना सङ्क्रमण भेटिन थालेपछि यहाँस्थित जमुनाहा नाकामा फेरि कडाइ गरिएको छ । गत केही दिनयता भारतबाट फर्किनेहरूमा…
चुनौती बन्दै क्षयरोगीको पहिचान
दमौली, १४ चैत : व्यास नगरपालिकाका निवासी २८ वर्षीय पुरुष निराजन थापालाई गत फागुनमा दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्यो । उहाँलाई साँझपख हल्का ज्वरो आउने र…
बेदकोटमा पन्ध्र शय्याको अस्पताल भवन निर्माण हुँदै
कञ्चनपुर, १४ चैत : सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि बेदकोट नगरपालिकामा पन्ध्र शय्याको अस्पताल भवन निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नं ३ मा रु नौ करोड…
सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा
तनहुँ, १४ चैत : जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ । यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको…
दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन
गलेश्वर,१४ चैत : पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ । थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहु्ँदा…
गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाएपछि स्थानीयवासीलाई राहत
जुम्ला, १३ चैत : जुम्लाका ग्रामीण क्षेत्रमै गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा पाएपछि स्थानीयवासीलाई राहत भएको छ । जिल्लाको दुर्गम भेगमा पर्ने तातोपानी गाउँपालिका–७ र ८ भेरीखोला सदरमुकाम खलङ्गाबाट सबैभन्दा टाढा…
प्रतिलाखमा एक सय ५१ आमाको मृत्यु
काठमाडौँ, १३ चैत : नेपालमा प्रतिलाखमा एक सय ५१ जना आमाको मृत्यु हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले संयुक्तरूपमा…
बजेटमा व्यवस्था गरिएअनुसार मिर्गौला पीडितलाई मासिक पाँच हजार माग
काठमाडौँ, १३ चैत : नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटको बुँदा नं १४१ मा व्यवस्था गरेको मिर्गौला पीडितलाई डाइलासिसका लागि मासिकरूपमा रु पाँच हजार दिने व्यवस्था सबै स्थानीय तहमा कार्यान्वयनको…
लोकप्रिय
देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’
भदौ २८, २०८३
माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
भदौ २८, २०८३






