स्वास्थ्य/जीवनशैली

बेमौसमी हिमपातले जनजीवन असहज

 चैत १८, २०७९

ताप्लेजुङ, १८ चैत :ताप्लेजुङमा विगतका वर्षहरूमा फागुन अन्तिमदेखि नै हिउँ पर्ने क्रम क्रमशः घट्दै जान्थ्यो । पुसदेखि फागुनसम्म हिमपातले हिमाल र उच्च पहाडी क्षेत्रका टाकुरा सेताम्मे हुने गर्थे । त्यसपछि…

पाथेका स्वास्थ्यचौकीलाई उपकरण प्रदान

 चैत १८, २०७९

खोटाङ, १८ चैत : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं १० पाथेकामा सञ्चालित स्वास्थ्यचौकीलाई कार्डियाक मनिटर र सेमी अटो एनालाइजर उपकरण प्रदान गरेको छ । नेपाल सरकार सङ्घीय स्वास्थ्य मन्त्रालयले…

हुम्ला अस्पतालमा औषधि अभाव

 चैत १८, २०७९

सिमकोट, १८ चैत : हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । यहाँ तीन महिनादेखि औषधि अभाव हुँदा जटिल रोगका बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालमा ९८…

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

 चैत १८, २०७९

बैतडी, १८ चैत : कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ । भारतबाट नेपाल भित्रिरहेकाहरुमा दैनिक रुपमा सङ्क्रमण…

महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी

 चैत १८, २०७९

दोधारा चाँदनी, १८ चैत : कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको छ । अस्पताल प्रशासनले डायलासिस सेवा सञ्चालनका लागि भौतिक संरचना र जनशक्ति तयारी अवस्थामा राखेको अस्पताल…

क्यान्सर पीडितको उपचारमा १७ लाख जुट्यो

 चैत १८, २०७९

खोटाङ, १८ चैत : खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका क्यान्सर पीडित चन्द्रकुमार राईको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ । क्यान्सर भएपछि सात महिनादेखि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड…

नवनियुक्त अर्थमन्त्री डा महतको जीवनी

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महत विसं २०१६ कात्तिक १९ मा नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलासमा जन्मनुभएको हो । फुलब्राइट छात्रवृत्तिअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी (पिएचडी) गर्नुभएका…

दन्त चिकित्सामा पारोको प्रयोग घट्यो

 चैत १६, २०७९

काठमाडौँ, १६ चैत : दाँतको उपचारका लागि पारोको प्रयोग उल्लेख्यमात्रामा घटेको छ । नेपालमा मर्करीमुक्त ९पारोमुक्त० दन्त चिकित्सा सेवा एवं मर्करीमुक्त स्वास्थ्य सेवा अध्ययनको प्रतिवेदनले दन्त चिकित्सा र अस्पतालमा पारोको…

राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता

 चैत १६, २०७९

काठमाडौँ, १६ चैत : सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’…

दोधारा चाँदनीमा सुविधा सम्पन्न अस्पताल निर्माण हुँदै

 चैत १५, २०७९

दोधारा चाँदनी, १५ चैत : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा १५ शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ । नगरप्रमुख किशोरकुमार लिम्बूले असारमा निमार्ण सम्पन्न गरिसक्ने गरी काम भइरहेको बताउनुभयो ।…