स्वास्थ्य/जीवनशैली

सुनछहरी गाउँपालिकाद्वारा आँखा केन्द्र सञ्चालन

 चैत २०, २०७९

रोल्पा, २० चैत : सुनछहरी गाउँपालिकामा विभिन्न सहयोगी निकायसँगको सहकार्यमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा ल्याइएको छ । द फ्रेड हलोज फाउण्डेशनको सहयोगमा नेपाल आँखा कार्यक्रम तिलगङ्गाको सहयोग र सामुदायिक आँखा…

घुम्ती स्वास्थ्य शिविरबाट छ सय महिला लाभान्वित

 चैत २०, २०७९

पोखरीय, २० चैत : पर्साको विभिन्न स्थानमा सञ्चालित घुम्ती स्वास्थ्य शिविरबाट ६ सयभन्दा बढी महिला लाभान्वित भएका छन् । वीरगञ्ज महानगरपालिकाद्वारा आयोजित घुम्ती शिविरमा महिलामा हुने आङ खस्ने समस्या, पाठेघरको…

डिलाशैनीमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’

 चैत २०, २०७९

बैतडी, २० चैत : बैतडीको डिलाशैनी गाउँपालिकामा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालन हुने भएको छ । जिल्ला अस्पतालको आयोजनामा यही चैत २४ र २५ गते पालिकाको धामी गाउँमा उक्त कार्यक्रम सञ्चालन…

‘बुस्टर डोज’ खोप लगाउनेको सङ्ख्या न्यून

 चैत २०, २०७९

दोधारा चाँदनी, २० चैत : कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो । खोप लगाउनेको…

उपराष्ट्रपतिद्वारा राष्ट्रपतिको स्वास्थ्य अवस्था बारे जानकारी

 चैत २०, २०७९

काठमाडौँ, २० चैत : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले त्रिवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उहाँको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको छ । राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव आज…

अङ्गदानबारे जनचेतना फैलाउनुपर्ने

 चैत १९, २०७९

काठमाडौँ, १९ चैत : मानिसको मृत्यु भएपछि अङ्गदान गर्नुपर्ने कुरामा जनचेतना फैलाउन आवश्यक रहेको बताइएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र स्वास्थ्य पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको…

मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किंदै

 चैत १९, २०७९

दोधारा चाँदनी, १९ चैत : जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने अभियान सुरु गरेको छ । सोमबारदेखि जिल्लाका उच्च जोखिम भएका क्षेत्रमा विषादी छर्किन लागेको स्वास्थ्य…

रसुवा अस्पतालले स्थानीय तहमै प्रसूति सेवा दिने

 चैत १९, २०७९

रसुवा, १९ चैत : रसुवा अस्पताल धुञ्चेले स्थानीय स्तरमै प्रसूति सेवा दिने भएको छ । यसका लागि अस्पतालले डाक्टरको व्यवस्था गरेको र अब छिट्टै यो सेवा सुरु हुने बताइएको छ…

राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख

 चैत १९, २०७९

काठमाडौँ, १९ चैत : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यमा असहज…

गाउँमै स्वास्थ्य जाँच हुँदा स्थानीयलाई सहजता

 चैत १९, २०७९

राँझा, १९ चैत : गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासी खुुसी भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्रकै २३ नं वडा भए पनि यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर…