स्थानीय चुनाव २०७९

तीन हजार २९७ उम्मेदवार चुनावीबीच प्रतिस्पर्धा

 बैशाख २७, २०७९

वीरगञ्ज, वैशाख २७ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेसको पर्सामा कूल ६०२ पदका लागि तीन हजार २९७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा वीरगञ्ज महानगरपालिका,…

सीमा नाका आजदेखि बन्द हुँदै

 बैशाख २७, २०७९

नेपालगञ्ज, वैशाख २७ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियाको भारतसित जोडिएको सीमा नाका आज रातिदेखि बन्द हुने भएको छ । भारतसँग जोडिएका बाँके…

पहाड उक्लदै मधेसवादी दल

 बैशाख २७, २०७९

काठमाडौं, बैशाख २७ : स्थानीय तहको निर्वाचनमा मधेस केन्द्रित दलहरूले तराई-मधेस बाहेक पहाडी जिल्लाहरूमा पनि उम्मेदवारी दिएका छन्। पहाडी तथा हिमाली क्षेत्रमा उम्मेदवारी दिएर देशभर आफ्नो उपस्थिति देखाउने ती दलहरूको…

निर्वाचनको मौका छोपी मूल्यवृद्धि

 बैशाख २७, २०७९

काठमाडौं, बैशाख २७ : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बजारमा दैनिक अति आवश्यकीय उपभोग्य वस्तुको भाउ आकासिएको छ । तरकारी, मासु र इन्धनको पनि मूल्य वृद्धि भएको छ । खाने…

कांग्रेसलाई अत्यधिक बहुमतले विजयी गराउन देउवाको आग्रह

 बैशाख २६, २०७९

डडेल्धुरा, वैशाख २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह गर्नुभएको छ । गृह गाउँपालिका गन्यापधुरा–२ बडालमा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै उहाँले…

निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउने उपत्यकाका तीन जिल्ला प्रमुखसहितको सुरक्षा संयन्त्रको निर्णय

 बैशाख २६, २०७९

भक्तपुर, वैशाख २६ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपत्यकालाई शान्तिसुरक्षाका दृष्टिकोणमा मजबुद र बलियो सुरक्षा संयन्त्र बनाउने निर्णय गरिएको छ । आज जिल्ला प्रशासन कार्यालय भक्तपुरको…

निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कारवाहीको भागिदार हुनेछ : गृह

 बैशाख २६, २०७९

काठमाडौँ, वैशाख २६ : गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता बिथोल्ने तथा मतदातालाई स्वतन्त्ररूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोही पनि कानूनबमोजिम कारवाहीको…

निर्वाचन स्वच्छता एवं प्रणाली सुधारमा दल र नेताको असहयोग : पूर्वसभामुख

 बैशाख २६, २०७९

काठमाडौँ, वैशाख २६ : पूर्वसभामुख दमननाथ ढुङ्गानाले निर्वाचनमा स्वच्छता कायम गरी प्रणाली सुधार्न राजनीतिक दल र नेताकै सहयोग नहुने गरेको बताउनुभएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले आज…

मोरङका नाका बन्द गरिने

 बैशाख २६, २०७९

विराटनगर, वैशाख २६ : जिल्ला प्रशासन कार्यालय मोरङले आज एक सूचना जारी गर्दै यही वैशाख २७ गते राति १२ देखि वैशाख ३० गते राति १२ बजेसम्म नेपाल भारत सीमा बन्द…

भक्तपुरका मतदानस्थलमा पन्ध्र सय सुरक्षाकर्मी परिचान

 बैशाख २६, २०७९

भादगाउँ, वैशाख २६ : स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले स्थानीय तह रणनीतिक सुरक्षा योजना तयार गर्दै एक हजार ५०० सुरक्षाकर्मी परिचानल गर्ने भएको छ । जिल्लाका चार…