स्थानीय चुनाव २०७९

गाउँ फर्कंन थाले मतदाता

 बैशाख २७, २०७९

म्याग्दी, वैशाख २७ : स्थानीय तह चुनावको मिति नजिकिँदै जाँदा मतदाता आफ्नो नामावली भएको ठाउँ फर्कन थालेका छन् । पेशा, व्यापार, व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा सहरबजार तथा छिमेकी देश…

महिलाका क्षेत्रमा देखिने गरी काम गर्छौँ : उपप्रमुख

 बैशाख २७, २०७९

टीकापुर, वैशाख २७ : कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा उपप्रमुख तथा उपाध्यक्ष पदका उम्मेदवार महिलाका क्षेत्रमा देखिने गरी काम गर्ने जनाएका छन् । ती पालिकामा सत्ता गठबन्धनबाट उपप्रमुख तथा…

रसुवाका मतदानस्थलमा त्रिपाल

 बैशाख २७, २०७९

रसुवा, वैशाख २७ : दैनिकरूपमा फाट्टफुट्ट परिरहेको वर्षालाई मध्येनजर राख्दै मतदानस्थलमा त्रिपालको व्यवस्था गरिएको छ । उत्तरगया गाउँपालिकामा कार्यरत निर्वाचन अधिकृत मुना अधिकारी ढकालका अनुसार उत्तरगयाका क्षेत्रको पाँचवटा वडाअन्तर्गत रहने…

मौन अवधिमा सामाजिक सञ्जाल नियन्त्रण गर्न चुनौती

 बैशाख २७, २०७९

काठमाडौँ, वैशाख २७ : आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन अयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन…

महोत्तरीमा निर्वाचनको अन्तिम तयारी

 बैशाख २७, २०७९

महोत्तरी, वैशाख २७ : स्थानीय निर्वाचनमा मतदानको मिति नजिकिँदै गर्दा दलहरुको व्यस्तता र छटपटी झनै बढेको छ । मतदानको दिन तीन दिनमात्र बाँकी छँदा दलका नेता र उम्मेदवारले घरघरै मतदाता…

जिल्ला फर्कदै मतदाता

 बैशाख २७, २०७९

बागमती, वैशाख २७ : स्थानीय तहको निर्वाचन नजिकिएसँगै बागमती प्रदेशको राजधानी हेटौँडालगायत मकवानपुर जिल्ला बाहिर रहेका मतदाता मतदानका लागि आउन थालेका छन् । रोजगारी, व्यवसाय र कामको सिलसिलामा बाहिर रहेका…

स्थानीय तह निर्वाचन : खानेपानी ल्याइदिनेलाई भोट

 बैशाख २७, २०७९

रामपुर (पाल्पा), वैशाख २७ : रामपुर नगरपालिका–१० होस्दीका नुनबहादुर राना ८३ वर्ष पुग्नुभयो । तर अहिलेसम्म पनि खानेपानीकै समस्याका बाबजुद जीवन गुजारा चलाउन बाध्य हुनुहुन्छ । आफ्नो जीवनकालमा उहाँले धेरै…

मोरङमा निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना लागू

 बैशाख २७, २०७९

विराटनगर, वैशाख २७ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी मोरङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएको छ । यो योजना निर्वाचन अघि र…

रोल्पाको गङ्गादेवमा झडप : तरुणदलका वडाध्यक्ष घाइते

 बैशाख २७, २०७९

रोल्पा, वैशाख २७ : रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् ।…

गठबन्धन कसैको विरुद्ध हैन, राजनीतिक आवश्यकता हो : महामन्त्री थापा

 बैशाख २७, २०७९

उदयपुर, वैशाख २७ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको…