स्थानीय चुनाव २०७९
मानेभञ्ज्याङ्ग–१ कांग्रेस र खिजिदेम्बा –१ वडामा जसपा प्यानल विजयी
ओखलढुङ्गा, वैशाख ३१ : ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिका एकमा नेपाली कांग्रेस र खिजिदेम्बा गाउँपालिका एक वडामा जनता समाजवादी पार्टीको प्यानल विजयी हुनुभएको छ । मानेभञ्ज्याङ्ग–१ मा कांग्रेसतर्फका राजकुमार रुम्दाली र खिजिदेम्बा–१ मा…
भक्तपुरको तीन नगरमा कांग्रेस र एकमा नेमकिपाको अग्रता
भक्तपुर, वैशाख ३१ : भक्तपुर, ३१ वैशाख (रासस) : भक्तपुरको चार नगरपालिकामध्ये तीन नगरमा नेपाली कांग्रेस र एक नगरमा नेपाल मजदूर किसान पार्टीले अग्रता लिएका छन् । नेकपा एमाले विजयी…
लिमीका मतपेटिका आइतबार मात्र हेलिकोप्टरबाट ढुवानी हुने
हुम्ला, वैशाख ३१ : नाम्खा गाउँपालिका–६को हिमालपारीको गाउँ लिमीका मतपेटिका आइतबार मात्र हेलिकोप्टरबाट ढुवानी हुने भएका छन् । मतदान कार्य वैशाख ३० गते शुक्रबार नै सम्पन्न भए पनि शनिवार हेलिकोप्टरको ब्यवस्था…
नेपालगञ्जमा उपमहानगरमा कांग्रेसको अग्रता
राँझा, वैशाख ३१ : स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२३ मा १९८ मतगणना हुँदा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार प्रशान्त विष्टले ७९ मत…
धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल अगाडि
सुदूरपश्चिम, वैशाख ३१ : सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५ मत प्राप्त गरी सुरुआती अग्रता लिनुभएको छ । सोही पदमा सत्ता साझेदार नेपाली कांग्रेसका नृपबहादुर…
जगदुल्लाको अध्यक्षमा माओवादी विजयी
जाजरकोट, वैशाख ३१ : जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारसि रोकायले ६२२ भोट ल्याएर विजय हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित…
ताप्लेजुङका आठ स्थानीय तहमा मतगणना जारी
फुङ्लिङ, वैशाख ३१ : शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङ जिल्लाका आठ स्थानीय तहमा मतगणना जारी छ । नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका–७ याङमा, गोला घुन्सा र ग्याप्लाको मतदान केन्द्रको…
सप्तरीका ११ स्थानमा मतगणना सुरु
सप्तरी, वैशाख ३१ : सप्तरीको १८ मध्ये ११ स्थानीय तहमा मतगणना सुरु भएको छ । सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कङ्कालिनी, खडक, राजविराज, बोदे बर्साइन गरी छ नगरपालिका र तिरहुत, महदेवा, अग्निसाइर…
भरतपुर महानगरपालिकामा एमालेका सुवेदीको सुरुआती अग्रता
चितवन, वैशाख ३१ : भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले सुरुआती अग्रता लिनुभएको छ । आज दिउँसोबाट सुरु गरिएको मतगणनामा सुवेदीले ४१ मत प्राप्त गर्नुभयो । यस्तै बामलोकतान्त्रिक गठबन्धनबाट…
मकवानपुरमा मतगणना सुरु
हेटौँडा, वैशाख ३१ : स्थानीय निर्वाचन, २०७९ अन्तर्गत मकवानपुर जिल्लामा सम्पन्न निर्वाचनको मतगणना कार्य सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुरको अनुसार स्थानीय तह निर्वाचनको १० वटै पालिकाको मतगणना…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
नेपाली गुरुको ध्वनिमा ध्यानमग्न भए चिनियाँ र नेपाली
मंसिर २४, २०८२






