स्थानीय चुनाव २०७९
भक्तपुरमा नेमकिपाको अग्रता कायमै
भादगाउँ, वैशाख ३१ : भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायम राखेको छ । भक्तपुर नगरपालिकाको भवनमा जारी मतगणनामा वडा नं १ देखि ३ सम्मको पाँच हजार ७३६ मतगणना भएको छ ।…
व्यास–८ को दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने
दमौली, वैशाख ३१ : तनहुँको व्यास नगरपालिका–८ स्थित दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार गरिएको मतदान प्रक्रिया रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको…
मध्यविन्दुको मतगणना सुरु
नवलपुर, वैशाख ३१ :नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको मतगणना सुरु भएको छ । जिल्लाको सातवटा स्थानीय तहमा शुक्रबार रातिदेखि नै मतगणना सुरु भएको भए पनि मध्यविन्दुमा भने आज साँझ ६ः३० बजेदेखि…
बागलुङका चार पालिकामा मतगणना सुरु, दुईमा हुन सकेन
गलकोट, वैशाख ३१ : बागलुङ नगरपालिकासहित चार पालिकामा मतगणना ढिलो गरी सुरु भएको छ । दश पालिकामध्ये तीन पालिकामा दिउँसोदेखि मत गणना सुरु भएको छ । साँझदेखि चार पालिकामा मतगणना…
काठमाडौँको ताजा मतपरिणाम : बालेन्द्र शाह ४०२ मतका साथ अग्रस्थानमा
काठमाडौँ, वैशाख ३१ : काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम (साँझ ७ बजेको) अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल…
लोमान्थाङमा एमाले विजयी
म्याग्दी, वैशाख ३१ : मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका टसीनर्बु गुरुङले ६६८ र उपाध्यक्षमा एमालेकै छ्युमी विष्टले ६२२ मत…
फुङ्लिङ नगरपालिका–११ मा माओवादी केन्द्रका भट्टराई विजयी
फुङ्लिङ, वैशाख ३१ : ताप्लेजुङको एक मात्र नगरपालिका रहेको फुङ्लिङ नगरपालिका–११ वडामा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदमा युवराज भट्टराईसहित प्यानल नै विजयी हुनुभएको छ । भट्टराईले ३५४ मत प्राप्त गर्दै…
टोखा नगरपालिकामा एमालेको अग्रता
काठमाडौँ, वैशाख ३१ : काठमाडौँको टोखा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएको छ । स्थानीय तहको शुक्रबार सम्पन्न मतदानको आज दुई हजार २५८ मतगणना हुँदा नेकपा (एमाले)का उम्मेदवार प्रकाश अधिकारीले…
हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीका उम्मेदवारको अग्रता
मकवानपुर, वैशाख ३१ : हेटौँडा उपमहानगरपालिकाको अहिले ६ बजे साँझको मतगणनाको ताजा स्थिति दुई हजार ५० मत गन्दा प्रमुख पदमा गठबन्धनका नेकपा (एकीकृत समाजवादी)का मीना लामाले ६१९ मत, एमालेका अनन्त…
भरतपुर महानगरपालिकामा दाहालको आग्रता
चितवन, वैशाख ३१ : भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता पाएको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नु भएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता लिनुभएको हो । तीन सय मत…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ११, २०८३
सुनसरीको देवानगञ्ज घटनाप्रति ध्यानाकर्षण
साउन १३, २०८३






