स्थानीय चुनाव २०७९
पोखरामा एकीकृत समाजवादीका आचार्य तीन हजार ४४२ मतले अगाडि
कास्की, जेठ ६ : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा जारी मतगणनामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का प्रमुखका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राख्नुभएको छ ।…
११ उपमहानगरपालिकामा कहाँ कसको अग्रता ?
काठमाडौं, जेठ ६ : वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणनासँगै मतपरिणाम घोषणा गर्नेक्रम जारी छ। कतिपय स्थानीय तहमा नव निर्वाचित जनप्रतिनिधिको गोपनीयताको शपथ ग्रहण गर्दै पदभार सम्हाल्नुभएको…
६६१ स्थानीय तहको नतिजा सार्वजनिक : कांग्रेसले जित्यो २९६ पालिका
काठमाडौं, जेठ ६ : स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ६६१ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले २९६ पालिका जितेको छ भने नेकपा (एमालेले) १८२ पालिका जितेको छ । यसैगरी,…
कृष्णनगरमा कांग्रेसको नेतृत्व
चन्द्रौटा, जेठ ६ : कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक…
मिथिलाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
धनुषा, जेठ ६ : मिथिला नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट प्रमुख पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित हुनुभएको छ । निर्वाचित महतोले सात हजार…
जगरनाथपुर गाउँपालिकामा कांग्रेस
वीरगञ्ज, जेठ ६ : पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि कांग्रेसकै बबिता…
कोशीमा कांग्रेसको नेतृत्व
धरान, जेठ ६ : सुनसरीको कोशी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ऐयुब अन्सारी निर्वाचित हुनुभएको छ । अन्सारीले छ हजार ४१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी जनता समाजवादी पार्टीका देवकृष्ण यादवलाई एक…
बेथानचोकमा गठबन्धन विजयी
बनेपा, जेठ ६ : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादीका तारा राना…
आधारभूत सुुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव
काठमाडौँ, जेठ ६ : सांसदहरुले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पुहँच पुग्ने गरी कार्यक्रम ल्याउन सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन…
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
धनगढी, जेठ ६ : कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ नगराउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला नेकपा…
लोकप्रिय
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३






