सूचना प्रविधि
इतिहास रचना गर्ने विश्वासमा भारत
नयाँदिल्ली, ६ भदौ : भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने पहिलो राष्ट्र बनेर अन्तरिक्ष यात्रामा इतिहास रचनाको प्रतीक्षामा छ । आज भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गर्ने विश्वास भारतीय वैज्ञानिकले…
सूचना प्रविधिमा अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य गर्न इच्छुक छौँ : सञ्चारमन्त्री
काठमाडौँ, ५ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल सूचना प्रविधिको विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको छ । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज नेपालका लागि…
वर्डक्याम्प नेपालको छैठौँ संस्करण पोखरामा
गण्डकी, ५ भदौ : ‘वर्डक्याम्प नेपाल’को छैठौँ संस्करण कास्कीको पोखरामा हुने भएको छ । सूचना प्रविधिको क्षेत्रमा महाकुम्भ मेलाका रुपमासमेत लिइने उक्त सम्मेलन सन् २०२४ को जनवरी १२ र १३…
भारतद्वारा चन्द्रमा मिसनको सफ्ट ल्याण्डिङको समयतालिका सार्वजनिक
नयाँदिल्ली, ३ भदौ : भारतले चन्द्र मिसन–३ (चन्द्रयान–३) को ल्यान्डर मोड्युल अगस्ट २३ मा साँझ ६ः०४ बजे चन्द्रमाको सतहमा अवतरण गर्ने कार्यक्रम रहेको बताएको छ । भारतीय मानक समयअनुसार भारतीय…
भारतले ‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने
नयाँदिल्ली, ३१ साउन : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले यसै महिना पहिलो सोलार मिसन आदित्य–एल१ स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको सरकारी प्रसारक अल इन्डिया रेडियो (एआईआर) ले बुधबार जनाएको छ ।…
रुसद्वारा ५० वर्षपछि पहिलो चन्द्रमा स्टेशनतर्फ खोजी यात्रा
भ्लाडिभोस्टक, २६ साउन : रुसले चन्द्रमाको दक्षिणी ध्रुवको खोजी गर्ने ऐतिहासिक अभियान सञ्चालन गर्दै शुक्रबार बिहान लुना–२५ चन्द्र स्टेशन सफलतापूर्वक प्रक्षेपण गरेको छ । रिटर्न क्याप्सुल नभएको स्टेशनलाई रुसको सुदूर…
मन्त्रिपरिषद्द्वारा राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत
काठमाडौँ, २४ साउन : सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को यही साउन २३ गतेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री…
सामाजिक सञ्जाल नियमन र व्यवस्थापनका लागि परामर्श सुरु
काठमाडौँ, २१ साउन : सरकारले नागरिकस्तरबाट प्राप्त आग्रह र सुझावका आधारमा सामाजिक सञ्जाललाई कानुनतः नियमन र व्यवस्थापन गर्न चरणबद्धरुपमा परामर्श सुरु गरेको छ । समाजका विभिन्न पेसा व्यवसायसँग सम्बन्धित लब्धप्रतिष्ठित…
चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश
नयाँदिल्ली, २० साउन : चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ नामक अन्तरिक्ष यानले चन्द्रमाको करिब दुई तिहाइ दूरी तय गरी…
भदौ ३० मा राष्ट्रिय युवा विज्ञान सम्मेलन
काठमाडौँ, १९ साउन : नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले आउँदो भदौमा राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गर्ने भएको छ । नासोले विज्ञान तथा विज्ञानमा लगाव राख्ने १३ देखि २५ वर्ष उमेर…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






