समाचार

बीसौँ एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपालद्वारा अफगानिस्तान पराजित

 असोज ०९, २०८३

काठमाडौँ, ९ असोज : जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको छ । नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको हो । जापानको आइचीस्थित निशिनमा रहेको…

नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

 असोज ०९, २०८३

बैङ्कक, ९ असोज : नेपाल–चीन सीमा क्षेत्रमा विनाशकारी बाढी आएको एक महिना बितिसक्दा पनि ५० भन्दा बढी युक्रेनी नागरिकका परिवार आफ्ना आफन्तको अवस्थाबारे जानकारीको पर्खाइमा छन् । छत्तिस वर्षीया ओलेना…

कतारद्वारा नेतान्याहुको आरोप अस्वीकार

 असोज ०९, २०८३

दोहा, ९ असोज : कतारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा कतारविरुद्ध लगाउनुभएको आरोप अस्वीकार गर्दै त्यसलाई इजरायलको कार्यबाट ध्यान हटाउने प्रयास भएको बताएको छ । कतारको विदेश…

विश्व फार्मासिस्ट दिवस : औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण

 असोज ०९, २०८३

काठमाडौँ, ९ असोज : आज विश्व फार्मासिस्ट दिवस । ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइँदै छ । औषधि उपलब्ध गराउने मात्र होइन, यसको…

कजाकिस्तानमा नौसैनिक अभ्यासमा १४ जनाको मृत्यु

 असोज ०९, २०८३

अल्माटी (कजाकिस्तान), ९ असोज : कजाकिस्तानको कास्पियन सागरको तटीय क्षेत्रमा नौसैनिक अभ्यासका क्रममा भएको दुर्घटनामा १४ सैनिकको मृत्यु भएको छ । कजाख रक्षा मन्त्रालयले शुक्रबार थप दुई शव फेला पारेपछि…

काठमाडौँ जोड्ने राजमार्ग बन्द : रोकिए सार्वजनिक बस

 असोज ०९, २०८३

काठमाडौँ, ९ असोज : विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका हुन् । देशका विभिन्न…

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

 असोज ०९, २०८३

टोकियो, ९ असोज : पूर्वी जापानको कान्टो क्षेत्रमा आँधीपछि आएको भारी वर्षाका कारण पहिरो र बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने तीनजना अझै बेपत्ता छन् । स्थानीय…

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

 असोज ०९, २०८३

काठमाडौँ, ९ असोज : मौसमविद् राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने बताउनुभएको छ । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा…

बीसौँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई कास्य पदक

 असोज ०९, २०८३

काठमाडौँ, ९ असोज : जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले कास्य पदक प्राप्त गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा आज भएको सेमिफाइनल खेलमा भारतसँग…

चालीस मेगावाटको राहुघाट राष्ट्रिय प्रसारणमा

 असोज ०९, २०८३

काठमाडौँ, ९ असोज : चालीस मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको…