समाचार
वर्षाले नदीमा जलस्तर बढयो, मटिहानी-जलेश्वर सडक अवरुद्ध
जलेश्वर, असार २७ : शुक्रबार रातिदेखि परिरहेको अjlरल वर्षाले महोत्तरीको विभिन्न ठाउँहरूमा बाढीको जोखिम बढेको छ । जिल्लामा रहेको रातो, बिग्ही, जङ्गहा, अङ्कुसी, भब्सी, माढा लगायतका नदीहरूमा जलस्तर बढेको छ भने…
अवैध रुपमा मिर्गाैला प्रत्यारोपण आरोपमा चिकित्सकसहित चार पक्राउ
चितवन, असार २७ : कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चारजना पक्राउ परेका छन् । उनीहरुलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले आज साँझ पक्राउ गरेको हो…
विपदमा परेकाहरूको तत्काल उद्धार र राहतको काम होस् : प्रधानमन्त्री
काठमाडौँ, असार २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो तथा प्राकृतिक विपदमा परेका नागरिकहरूको तत्काल उद्धार, राहत तथा व्यवस्थापनको काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार…
नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतक संख्या ३८ पुग्यो
काठमाडौँ, असार २७ : कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका दुई र सिन्धुपाल्चोकका एकजना छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँ जिल्ला…
जुम्लामा पनि पुग्यो सलह, ठूलै झुण्ड पुगेपछि किसान चिन्तित
खलङ्गा असार २७ : जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हो । पातारासी गाउँपालिका-१ र २ का…
क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्य, स्वाब परीक्षण हुँदै
दमौली, असार २७ : तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टाइनमा रहेका एक व्यक्तिको शनिबार बिहान मृत्यु भएको छ । गत असार २३ गते भारतबाट आउनुभएका भानु नगरपालिका-५ मैवलका ६६ वर्षका…
२४ घण्टामा ७० नयाँ संक्रमित थपिए, संक्रमित संख्या १६ हजार ७१९ पुग्यो
काठमाडौं, असार २७ : नेपालमा कोरोना भाइरसका ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ बिरामीको संख्या १६ हजार ७१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या…
म्याग्दी पहिरोमा परेका १८ जनाको शव भेटियो, १७४ जनालाई सुरक्षितस्थल सारियो
बेनी, असार २७ : हिमाली जिल्ला म्याग्दीको मालिका, धौलागिरी र रघुगंङ्गा गाउँपालिकामा भएको बाढी पहिरोमा परी बेपत्ता भएकामध्ये १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकृत…
फेरि बढ्यो इन्धनको मूल्य
काठमाडौँ, असार २६ : नेपाल आयल निगमले इन्धनको मूल्य पुन: बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा…
सार्वजनिक यातायातका साधन नचलाउने महासंघको निर्णय
काठमाडौँ, असार २६ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारी नचलाउने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सरकारसँग राखिएका विभिन्न सर्तहरु पूरा नभएको भन्दै यातायात नचलाउने…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






