समाचार

सर्वोच्चका अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

 साउन २१, २०७७

काठमाडौँ, साउन २१ : सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार आइतबार १८१ जना कर्मचारीमा…

कमलामाई र मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना

 साउन २१, २०७७

काठमाडौं, साउन २१ : सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना भएको छ । बुधबार आयोजित भर्चुअल समारोहमा कमलामाईका मेयर खड्ग खत्री र मेसानका…

कोरोनाबाट ३८१ जना नयाँ सङ्क्रमित, कुल २१ हजार ३९०

 साउन २१, २०७७

काठमाडौँ, साउन २१ : कोरोना भाइरसका ३८१  जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै पालमा कुल सङ्क्रमितको सङ्ख्या २१ हजार  ३९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका…

काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना सङ्क्रमण

 साउन २१, २०७७

काठमाडाैँ, साउन २१ : काठमाडाैँ उपत्यकामा ६२ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँ र ललितपुरमा गरी ६२ जनामा सङ्क्रमणको पुष्टि भएको हो…

कोशी अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना पाइयो

 साउन २१, २०७७

विराटनगर, साउन २१ : कोशी अस्पताल विराटनगरमा बुधबार मोरङका थप दुईजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । अस्पतालमा उपचाररत विराटनगर–९ का ४५ वर्षीय पुरुष र उपचारका लागि भर्ना…

पर्सामा थप ११६ सङ्क्रमित, कुल सङ्ख्या ७३० पुग्यो

 साउन २१, २०७७

वीरगञ्ज, साउन २१ : पर्सामा एक दिनमा हालसम्मकै सबैभन्दा बढी बुधबार ११६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको बुधबार बिहान सार्वजनिक गरिएको रिपाेर्टमा अहिलेसम्मकै एकै…

९० वर्षीया वृद्धाले दश दिनमै जित्नुभयो कोरोना

 साउन २१, २०७७

विराटनगर, साउन २१ : कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रबाट ९० वर्षीया वृद्धाले दश दिनमै कोरोना सङ्क्रमण परास्त गरेर घर फर्कनुभएको छ । विराटनगर–६ निवासी मधु भट्टराई अस्पताल भर्ना भएको दशदिनकै…

पर्सामा उपचाररत एक सङ्क्रमितको मृत्यु, २१ दिनमा १३ जनाकाे मृत्यु

 साउन २१, २०७७

वीरगञ्ज, साउन २१ : वीरगञ्जमा बुधबार कोरोना भाइरसको सङ्क्रमण भएर आइसोलेसनमा उपचाररत थप एक सङ्क्रमित पुरुषको मृत्यु भएको छ । वीरगञ्जको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत…

दुई अध्यक्षको निर्धारित बैठक स्थगित, भाेलि विहान बस्ने तय

 साउन २१, २०७७

काठमाडौं, साउन २१ : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार विहान छलफल हुनेभएको छ । बुधबार बेलुका ५ बजे बस्ने भनिएको दुई अध्यक्षको…

कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालीन लकडाउन

 साउन २१, २०७७

धनगढी, साउन २१ : कैलालीको कैलारी गाउँपालिकामा आजदेखि अनिश्चितकालका लागि बन्दाबन्दी (लकडाउन) गरिएको छ । गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीसहित क्वारेन्टाइनमा खाना पकाउने भान्छे र विद्यालयका चौकीदारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि…

लोकप्रिय