समाचार

काठमाडौँमा ३.५ रेक्टर स्केलकाे भूकम्प

 साउन २१, २०७७

काठमाडौँ, साउन २१ : काठमाडौँमा ४.३० बजे भूकम्पको धक्का महसुस गरिएको छ । साे भूकम्प ३.५ रेक्टर स्केलकाे भएकाे र ललितपुरका बङ्गलामुखी केन्द्रविन्दु रहेकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । याे…

काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्न आग्रह

 साउन २१, २०७७

काठमाडौं, साउन २० : नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्न भारतसँग आग्रह गर्नुभएको छ । भारतले आफ्नो संविधानबाट काश्मिरसम्बन्धी धारा ३७० खारेज गरेको एक…

उपत्यकामा १४ स्वाब सङ्कलन केन्द्र

 साउन २१, २०७७

काठमाडौँ, साउन २० : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि उपत्यकाका विभिन्न १४ स्थानमा स्बाव सङ्कलन केन्द्र तोकेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले शङ्कास्पद…

दुई चिनी गोदाममा सिलबन्दी

 साउन २०, २०७७

काठमाडौँ, साउन २० : केही दिनदेखि चिनीको भाउ अस्वाभाविक वृद्धि भएको छ । बजारमा चिनी आयात कम भएको कारण देखाउँदै हाल चिनी प्रतिकेजीमा १० देखि १५ रुपियाँसम्म वृद्धि भएको छ ।…

नेकपा स्थायी कमिटी वा सचिवालय बैठक बोलाउनेमा सहमति हुन सकेन

 साउन २०, २०७७

काठमाडौँ, साउन २० : पार्टीको विवाद अन्त्य गर्नेगरी जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा भएको वार्ता सकिएको छ । वार्तामा दुई अध्यक्ष आफ्नै अडानमा रहनुभएपछि आज पनि सहमति…

परीक्षणको दायरा बढाउँदै महानगर

 साउन २०, २०७७

काठमाडौँ, साउन २० : बन्दाबन्दी खुलेसँगै पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । साउन १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका वडा १४ र २८ जनप्रतिनिधि,…

घुस लिएको आरोपमा राजस्व अनुसन्धान अधिकृत पक्राउ

 साउन २०, २०७७

काठमाडौँ, साउन २० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लेनदेनको आरोपमा प्रमुख राजस्व अनुसन्धान अधिकृत र एक व्यवसायीलाई नियन्त्रणमा लिएको छ । व्यवसायीले दुई लाख रुपियाँ घुस दिन लाग्दा राजस्व अनुसन्धान…

उपत्यका प्रवेश गर्ने दश हजारको परीक्षणमा ४० जनामा सङ्क्रमण पुष्टि

 साउन २०, २०७७

काठमाडौं, साउन २० : काठमाडौं उपत्यका प्रवेशको तीन नाकाबाट सङ्कलन गरी परीक्षण गरिएको स्वाबमा ४० जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन दोस्रो साता काठमाडौं उपत्यका…

यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण नगर्ने

 साउन २०, २०७७

काठमाडौँ, साउन २० : काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन्…

कोरोना सङ्क्रमण बढ्यो

 साउन २०, २०७७

काठमाडौँ, साउन २० : केही दिन अघिसम्म सय-डेढ सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण सोमबार ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ४१८ जनामा कोरोना भाइरस…

लोकप्रिय