समाचार
ट्राफिक प्रहरीको अभियान : तपाइँको मास्क खोई ?
कर्णाली, असोज १ : लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले ‘तपाइँको मास्क खोई रु’ अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आजदेखि बसपार्क तथा…
प्रधानमन्त्री ओलीद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई
काठमाडौं, असोज १ : प्रधानमन्त्री केपी शर्मा अोलीले सहकर्मी जापानका लागि नवनिर्वाचित प्रधानमन्त्री योशिहिदे सुगालाई बधाई ज्ञापन गर्नुभएको छ । दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा अझ सुमधुर र सौहाद्रपूर्ण बनाउन…
बामदेब गौतम राष्ट्रियसभा सदस्य मनोनित, शपथ आजै हुने
काठमाडौं, असोज १ : राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको शपथ आज साँझ ४ बजे हुने भएको छ । मन्त्रिपरिषद बैठकको निर्णयअनुसार सरकारले…
नयाँ बसपार्कमा सुरक्षित यात्राको तयारी
काठमाडौँ, असोज १ : काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण झण्डै ६…
वाग्मती प्रदेश प्रहरी कार्यालयद्वारा सुझाव पेटिका स्थापना
मकवानपुर, असोज १ : वाग्मती प्रदेश प्रहरी कार्यालयले प्रदेशको १३ जिल्लाका ४१ वटा नगरपालिका कार्यालय परिसरमा पहिलोपल्ट प्रहरी कर्मचारीबाट भएका कामको गुनासो र थप सुझाव सङ्कलन गर्ने उद्देश्यले सुझाव पेटिका…
कांग्रेस सभापति देउवाद्वारा महामन्त्री कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना
काठमाडौँ, असोज १ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य अवस्थाबारे नियमित चासो राख्नुका साथै शीघ्र स्वास्थलाभको कामना गर्नुभएको छ । सभापति देउवाले महामन्त्री कोइराला…
पर्वतमा सात वटा बस्ती स्थानान्तरण गर्न सिफारिस
पर्वत असोज १ : लगातारको वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती जोखिममा परेका छन् । वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका…
गण्डकीमा डेङ्गुका १०५ र स्क्रब टाइफसका ५४ बिरामी
कास्की, असोज १ : गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका…
वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौँ असोज १ : सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालयले गौतमलाई मनोनीत गर्न बुधबार सिफारिस पत्र पठाएको हो । राष्ट्रपति…
नेकपा सचिवालय बैठक भोलि, विभिन्न नियुक्तिका विषयमा आज काँग्रेससँग छलफल गर्ने
काठमाडौँ, असोज १ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । बैठक शुुक्रबारका लागि तय गरिएको छ । प्रधानमन्त्री…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२






