समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

 असोज ०२, २०७७

चितवन, असोज २ : नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका…

दुई महिनादेखि कृषि विश्वविद्यालयमा तालाबन्दी

 असोज ०२, २०७७

चितवन, असोज २ : अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै लाग्दासम्म खुल्न सकेको छैन । पदाधिकारीको अभावमा…

विदामा नेपाल आएर रोकिएका नेपाली साउदी फर्कन पाउने

 असोज ०२, २०७७

काठमाडौं, असोज १ : साउदी अरबबाट विदामा नेपाल आएर रोकिएका कामदार साउदी फर्कन पाउने भएका छन् । साउदीस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै यही सेप्टेम्बर १५ बाट लागू हुने…

नेकपा सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित

 असोज ०२, २०७७

काठमाडौं, असोज २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक आइतबारका लागि सरेको छ । सो कुराको जानकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डको निजी सचिवालयले जनाएको हो…

भयरहित विश्वका लागि विज्ञान र प्रविधि : प्रधानमन्त्री

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : प्रधानमन्त्री केपी शर्मा ओलीले धर्ती र मानव जातिको सुरक्षा तथा सुखद भविष्यका लागि विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्ने बताउनुभएको छ । आठौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा बिहीबार…

नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट खरिद गरिएका दुई रेल आज आउँदै

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुरु…

पहिलो दिन बसमा यात्रु नै भएनन्, अग्रिम टिकटबारे अझै अन्योल

 असोज ०१, २०७७

काठमाडौं, असोज १ : बिहीबार कोटेश्वर पूर्वको सबैभन्दा ठूलो अरनिको यातायात सेवा प्रालिका चार ओटा बसमात्रै सेवा दिन राजधानीबाट बाहिरिए । काठमाडौं उपत्यकामा दिउँसो २ बजेसम्म एउटा बस पनि भित्रिएन ।…

घरभाडा छुुट दिनेलाई पुरस्कार दिइने

 असोज ०१, २०७७

गलकोट, असोज १ : कोरोना महामारीका सन्दर्भमा नेपालमा पाँच महिना व्यवसाय ठप्प जस्तै भयो । गत चैतदेखि करिब पाँच महिना बन्दाबन्दी भएपछि व्यवसायीहरुको उठिबास नै लागेको छ । लामो समय…

संस्थागत सुत्केरी र ल्याब सेवा सञ्चालनमा आएपछि स्थानीयलाई सहज

 असोज ०१, २०७७

पाल्पा, असाेज १ : तिनाउ गाउँपालिका–२, दोभानस्थित स्वास्थचौकीमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा ल्याइएको छ । स्वास्थ्यचौकीबाट चौबिसै घण्टा प्रसूति सेवा उपलब्ध गराउन थालेपछि महिला उत्साहित भएका छन् । घरमै सुत्केरी…

बेसहारा दिदीबहिनीको घर बनाउँदै सामाजिक अगुवा

 असोज ०१, २०७७

चितवन, असोज १ : बर्सात्का समयमा लाठीले बोरा अड्याएर त्यहीँभित्र जीवन गुजारिरहेका दुई दिदीबहिनीलाई यहाँका सामाजिक अगुवाले सहयोग जुटाएर घर बनाउन शुरु गरेका छन् । निषेधाज्ञाका समयमा दुःख परेकाहरुलाई सहयोग…