समाचार

मुग्लिङ-नारायनगढ सडक पुन: सञ्चालन

 असोज ०२, २०७७

काठमाडो, असोज २ : चितवनको भरतपुर महानगरपालिका वडा २९ का विभिन्न स्थानमा गएको पहिरोका कारणा अवरुद्ध मुग्लिङ-नारायनगढ सडक पुन सञ्चालन भएको छ । जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार विहान भतेरी,…

औचित्यका आधारमा संविधान संशोधनका लागि सरकार तयार: प्रधानमन्त्री ओली

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि सरकार तयार रहेको बताउनुभएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा…

जिप्रकामा कर्मचारी नभएपछि सेवा प्रभावित

 असोज ०२, २०७७

सिमकोट, असोज १ :जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयको नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय हुम्लामा दरबन्दीअनुसारका कर्मचारी नभएपछि सेवा प्रभावित हुने गरेको छ । दरबन्दी अनुसारका कर्मचारी अभावले प्रमुख जिल्ला अधिकारी…

‘मिनी ग्रेटवाल’ मा एघार सय मिटर पदमार्ग निर्माण

 असोज ०२, २०७७

दमौली, असोज २ : विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको ‘मिनी ग्रेटवाल’ मा एक हजार १०० मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको छ ।…

पूर्वी नवलपरासीमा एक कोरोना संक्रमितको मृत्यु

 असोज ०२, २०७७

कावासोती असोज २ : पूर्वी नवलपरासीमा गएराती एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। । देवचुली नगरपालिका वडा नं ११ का ३१ बर्षीय पुरुषको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा गएराती १२.१८…

लामो दूरीमा चल्ने विद्युतीय मिनी बस सञ्चालनमा

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौँबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा…

यस्तो छ नेपाली नयाँ रेल

 असोज ०२, २०७७

जनकपुर, असोज २ : एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ । नेपाल रेलवे विभागका अधिकारीहरूको दाबीअनुसार बिहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको…

सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस मनाइँदै

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा…

भोलिसम्म देशको अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा…

कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण

 असोज ०२, २०७७

मङ्गलबारे, असोज २ : इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत…