समाचार

खाद्यवस्तु तथा पानी उद्योगमा अनुगमन तीव्र

 भदौ ३१, २०७७

काठमाडौं, भदौ ३१ : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न खाद्यवस्तु तथा पानी उद्योगको अनुगमनलाई तीव्र पारेको छ । विद्यमान खाद्य ऐन, नियम निर्देशिका तथा कोभिड–१९ सङ्क्रमणको अवस्थामा खाद्य…

लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी युवाको काँधमा : जोशी

 भदौ ३१, २०७७

काठमाडौं, भदौ ३१ : नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी युवाको काँधमा रहेको बताउनुभएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले २३ औँ गणेशमान सिंह स्मृति…

आगामी तीन दिन अधिकांश स्थानमा वर्षा हुने

 भदौ ३१, २०७७

काठमाडौं, भदौ ३१ : आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम…

वरिष्ठ अधिवक्ताले बहस गर्दा अधिवक्तालाई संलग्न गराउनुपर्ने

 भदौ ३१, २०७७

काठमाडौं, भदौ ३१ : नेपाल कानून व्यवसायी परिषद्ले वरिष्ठ अधिवक्तालाई मुद्दामा बहस गर्दा कम्तीमा एकजना अधिवक्तालाई व्यावसायिक रुपमा संलग्न गराउन सूचना जारी गरेको छ । परिषद्का सचिव रामहरि शर्मा काफ्लेले…

काठमाडौं उपत्यकामा ७३७ जना कोरोना भाइरस संक्रमित

 भदौ ३१, २०७७

काठमाडौं, भदौ ३१ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ७३७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ७३७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।…

कञ्चनपुरका आठ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल बनाइने

 भदौ ३१, २०७७

कञ्चनपुर, भदौ ३१ : कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि कञ्चनपुरका आठ वटा स्थानीय तहमा पाँच बेडको ‘कोभिड–१९ अस्थायी अस्पताल’ निर्माण हुने भएको छ । कोभिड– १९ सङ्क्रमित बिरामीको उपचारका लागि…

नेपालगञ्जकाे भेरी विशेष कोरोना अस्पतालको सेवा उत्कृष्ट, सङ्क्रमित खुशी

 भदौ ३१, २०७७

नेपालगञ्ज, भदौ ३१ : भेरी अस्पताल नेपालगञ्जमा निर्माण गरेर सञ्चालनमा ल्याईएको ७२ बेडको भेरी विशेष कोरोना अस्पतालका सेवा सुविधाहरु निकै उत्कृष्ट रहेको उपचाररत संक्रमितहरुले जनाएका छन् । विशेष कोरोना अस्पतालमा भर्ना…

थप १५ सय ३९ कोरोना संक्रमित, १ हजार ६८ डिस्चार्ज, ८ को मृत्यु

 भदौ ३१, २०७७

काठमाडौं, भदौ ३१ : नेपालमा कोरोना भाइरसका एक हजार ५३९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

दुर्गमका सीमा प्रहरीको दुःख: रासन छैन, पैँचो मागेर गुजारा, पैसाले पनि किन्न पाइन्न

 भदौ ३१, २०७७

बझाङ, भदौ ३१ : जिल्लाको दुर्गम साईपाल गाउँपालिकामा रहेको सीमा प्रहरी चौकी धुलीमा रहेका सबै प्रहरी प्रहरीलाई खाद्यान अभाबका कारण छाक टार्न समस्या भएको छ । जिल्लाबाट चार दिनको पैदल दुरीमा…

बाढीपहिरोको चपेटामा बागलुङ

 भदौ ३१, २०७७

बागलुङ, भदौ ३१ : भूजीखोलाको बाढीले ढोरपाटनबासीमा पु¥याएको चोट ओभाउन हुन नपाउँदै जैमिनी नगरपालिकामा अर्को विपद् आइलाग्यो । आइतबार र सोमबार गरी जैमिनीका तीन जनाले पहिरोमा परी ज्यान गुमाए ।…