समाचार
‘संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई विघटनको अधिकार छ’
काठमाडौं, माघ २५ : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सर्वाेच्च अदालतमा बहस गर्नुभएका सरकारी वकिलले जनताबाट निर्वाचित प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न पाउने संवैधानिक अधिकार भएको तर्क राख्नुभएको छ । उन्नाइसौँ दिनको…
पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन्छ : सञ्चार मन्त्री
काठमाडौं, माघ २५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘आमसञ्चार तथा श्रमजीवी पत्रकार :…
स्रोत नखुलेको ४९ लाखसहित भारतीय पक्राउ
कलैया, माघ २५ : बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने…
एनसेलको कर विवादमा तत्काल कर असुल नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ, माघ २५ : सर्वोच्च अदालतले एनसेलको कर विवादमा तत्काल कर असुल नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले तत्काल कर विवादका विषयमा असुलउपरको…
नेपाली युवालाई पुनः ल्याउन कोरियाकाे सकारात्मक पहल
सउल, माघ २५ : कोभिड–१९ का कारण कोरिया जान रोकिएका नेपाली युवालाई पुनः ल्याउन कोरियाले सकारात्मक पहल थालेको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतका नेपालसहित विदेशी श्रमिकलाई ल्याउने सम्बन्धमा…
थप ११९ जनामा कोरोना संक्रमण, २६० संक्रमणमुक्त, २ जनाको मृत्यु
काठमाडौं, माघ २५ : पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ७१ हजार ९२५ पुगेको छ । थप…
पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए
काठमाडौँ, माघ २५ : पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले…
भागरथी हत्या प्रकरण : प्रदेश प्रहरी घटनास्थलमा
बैतडी, माघ २५ : बैतडीको दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याको घटनाको थप अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली घटनास्थलमा…
संवैधानिक आयोगका नियुक्तिविरुद्ध सभामुखले दर्ता गरेको मुद्दामा कारण देखाउ आदेश
काठमाडौं, माघ २५ : सर्वोच्च अदालतमा संवैधानिक आयोगमा गरिएका पदाधिकारी नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले दायर गर्नुभएको रिट निवेदनमा कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ माग…
भागरथीका परिवारजन भन्छन्– निर्मलाको जस्तो हविगत नहोस्
बैतडी, माघ २५ : दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यापछि शोकमा रहेको परिवार घटनामा संलग्न उम्केलान् भन्ने चिन्ताले पिरोलिन थालेको छ । राजनीतिक चलखेल पनि हुने आशंका गर्दै परिवारजनले अपराधीलाई…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२






