समाचार

पूर्वऊर्जामन्त्री पुनद्वारा तनहुँ जलविद्युत् आयोजना निरीक्षण

 माघ २५, २०७७

दमौली, माघ २५ : पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको शनिबार निरीक्षण गर्नुभएको छ । पार्टीको कार्यक्रममा सहभागी हुन दमौली आउनुभएका पुनले…

भगिनी सम्बन्ध विस्तारमा तीव्रता दिँदै स्थानीय सरकार

 माघ २५, २०७७

काठमाडौँ , माघ २५ : स्थानीय सरकार (गाउँपालिका-नगरपालिका)ले विदेशी स्थानीय सरकारसँग भगिनी सम्बन्ध बनाउन थालेको अढाई दशकभन्दा बढी भएको छ । पछिल्लो समयमा स्थानीय तहले यसलाई तीव्रता दिएका छन् । हालसम्म…

भागरथीको मृत्युले सिंगो गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्

 माघ २४, २०७७

बैतडी, माघ २४ : दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेपछि पालिका नै शोकमा डुबेको छ । बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा…

बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धी खोसिनुहुँदैन : पुन

 माघ २४, २०७७

दमौली, माघ २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री वर्षमान पुनले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धी खोसिन नहुने बताउनुभएको छ । नेपाला कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले…

‘भागरथीको हत्यारालाई तत्काल कारवाही होस्’

 माघ २४, २०७७

काठमाडौँ, माघ २४ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल…

प्रदर्शनमा सहभागीलाई देउवाद्वारा धन्यवाद

 माघ २४, २०७७

काठमाडौँ, माघ २४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा आज आयोजना गरेको विरोध प्रदर्शनमा सहभागीलाई धन्यवाद दिनुभएको छ । सभापति देउवाले विज्ञप्तिमार्फत प्रदर्शन सफल…

‘बर्दीका कारण चिकित्सा पेशामा दम्भ देखिनु हुन्न’

 माघ २४, २०७७

काठमाडौँ, माघ २४ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीले आफूलाई प्रहरी अधिकारीभन्दा पनि चिकित्सकको रुपमा बुझेर मानवीय सेवा गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी…

‘जग्गाधनी पुर्जा वितरणमा बदमासी भए कारवाही’

 माघ २४, २०७७

काठमाडौँ, माघ २४ : भूमि व्यवस्था, सहकारी तथा गरिबिनिवारण मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणमा बदमासी भए कारवाही गरिने चेतावनी दिनुभएको छ । मन्त्री तुम्बाहाङफेले भन्नुभयो “एक इन्च…

देशको पछिल्लो अवस्थाबारे छिट्टै श्वेतपत्र सार्वजनिक हुन्छ : प्रचण्ड

 माघ २४, २०७७

काठमाडौँ, माघ २४ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो अवस्थाका बारेमा छिट्टै श्वेतपत्र सार्वजनिक गर्ने बताउनुभएको छ । मिडिया एलाइन्ससँग पार्टीका तर्फबाट आयोजना गरिएको अन्तरक्रियामा…

काठमाडौँ उपत्यकालगायत ठाउँठाउँमा वर्षा र हिमपात

 माघ २४, २०७७

काठमाडौँ, माघ २४ : काठमाडौँ उपत्यकालगायत विभिन्न क्षेत्रमा वर्षा भएको छ भने उपत्यका आपसपासका उच्च पहाडी क्षेत्रमा सामान्य हिमपात भएको छ । पश्चिमी वायुको प्रभावसँगै विगत दुई दिनदेखि मुलुकभरको जनजीवन…