समाचार

काठमाडौँ उपत्यकालगायत ठाउँठाउँमा वर्षा र हिमपात

 माघ २४, २०७७

काठमाडौँ, माघ २४ : काठमाडौँ उपत्यकालगायत विभिन्न क्षेत्रमा वर्षा भएको छ भने उपत्यका आपसपासका उच्च पहाडी क्षेत्रमा सामान्य हिमपात भएको छ । पश्चिमी वायुको प्रभावसँगै विगत दुई दिनदेखि मुलुकभरको जनजीवन…

दुई हजार ७९४ जनाको परीक्षण गर्दा ९९ मा कोरोना संक्रमण पुष्टि

 माघ २४, २०७७

काठमाडौँ, माघ २४ : देशभर पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ७९४ जनाको स्वास्थ्य परीक्षण…

भेरी बबई आयोजना : परामर्शदाता कम्पनीका कर्मचारीले तलब पाएनन्

 माघ २४, २०७७

कर्णाली, माघ २४ : भेरी बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको परामर्शदाता कम्पनीमा कार्यरत कर्मचारीले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । विगत एक वर्षदेखि पटकपटक कम्पनीको ध्यानाकर्षण गराउँदासमेत पारिश्रमिक नपाएको भन्दै कर्मचारी…

प्रतिनिधिसभा विघटनविरुद्ध उत्रिए पेशाकर्मी र श्रमिक

 माघ २४, २०७७

काठमाडौं, माघ २४ : प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली काँग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकद्वारा मुुलुकभर आज साङ्केतिक विरोध प्रदर्शन गरिएको छ । भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न…

माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु

 माघ २४, २०७७

टीकापुर, माघ २४ : कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा…

देशलाई अस्थिरतातर्फ लैजान हुँदैन : पौडेल

 माघ २४, २०७७

दमौली, माघ २४ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिनुभएको छ । रिपोर्टस् क्लबले आज दमौलीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा…

चन्द्रागिरिले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने

 माघ २४, २०७७

काठमाडौं, माघ २४ : चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने भएको छ । काठमाडौं उपत्यका भित्रिने मुख्य नाकामा रहेको चन्द्रागिरिले सडक सौन्दर्यका लागि हरेक हप्ता सडक सरसफाइ गर्ने भएको…

पाँच लाख कोरानाविरुद्धको खोप दिने चीनको घोषणा

 माघ २४, २०७७

काठमाडौं, माघ २४ : चीनले कोभिड–१९ विरुद्धका पाँच लाख खोप अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार भएको टोलिफोन वार्तामा उहाँका चिनियाँ…

गोठमा आगलागी २५ बाख्रा जले

 माघ २४, २०७७

गलकोट, माघ २४ : बागलुङको निसीखोला गाउँपालिका–३ धारखर्कस्थित गोठमा आगलागी हँुदा २५ बाख्रा जलेका छन् । आगलागी हुँदा स्थानीय विक्रम विकका २५ बाख्रा जलेको प्रहरी चौकी झिवाखोलाका प्रमुख जितु शाहले…

किशोरी मृत्यु प्रकरणमा अनुसन्धान जारी

 माघ २४, २०७७

बैतडी, माघ २४ : बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको मृत्युबारे अनुसन्धान गर्न शुक्रबार तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ । तालीम प्राप्त कुकुरसहित प्राविधिकको टोली…