समाचार
विद्युतीय सवारीसाधन आयात निर्णय पुनरवलोकन माग
काठमाडौ, जेठ २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेत्री पम्फा भुसालले बजेटमा गरीबीको रेखामुनि रहेका केही प्रतिशत जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने कार्य सुधारोन्मुख रहे पनि अपर्याप्त रहेको बताउनुभएको छ…
हवाई इन्धनको मूल्य घटेपछि भाडामा भारी छूट
काठमाडौँ, जेठ २५ : हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन…
छिमेकीसँग संवादबाट समस्याको समाधान गर्नुपर्छ : राजदूत पाण्डे
काठमाडौँ, जेठ २५ : चीनका लागि नवनियुक्त नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले छिमेकी मुलुकसँगका सबै समस्या आपसमा बसेर संवादका साथ सार्वभौम र समानताका आधारमा समाधान गर्न सकिने बताउनुभएको छ । नुवाकोट…
१० हजार बढी यातायात मजदुरलाई खाद्यान्न सहयोग
काठमाडौ, जेठ २५ : नेपाल यातायात स्वतन्त्र स्वतन्त्र मजदुर संगठनले देशभरी रहेका १० हजार २७१ जना मजदुरलाई राहत सहयोग गरेको छ । लाकडान लम्बिएपछि आर्थिक जोखिममा परेका मजदुरलाई सहयोग जुटाएर…
सदनमा व्यक्तिगत आरोप प्रत्यारोपतिर नजाऔँ : सभामुख
काठमाडौँ, जेठ २५ : सभामुख अग्निप्रसाद सापकोटाले सांसदलाई सदनमा बोल्ने क्रममा व्यक्तिगत टीकटिप्पणी र आरोपप्रत्योरोपतिर नजान ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय जनता पार्टीकी चन्दा चौधरीले यही जेठ १९…
खर्च कटौतीका १० प्रस्ताव प्रस्तुत
काठमाडौँ, जेठ २५ : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीका १० प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा तथा सिंचाइ,…
उदयपुरमा श्रीमान श्रीमतीसहित तीन जनामा कोरोना सङ्क्रमण
गाईघाट, जेठ २५ : नयाँ सङ्क्रमित नभेटिएपछि सामान्य बन्दैगएको उदयपुरमा फेरि एकैसाथ तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार जिल्लाको पूर्वी क्षेत्र बेलका नगरपालिकामा ३४ र ३६ वर्षीय दुईजना…
पूर्वी नाकामा सेनाको ‘स्क्रिनिङ क्याम्प’
काँकडभिट्टा, जेठ २५ : भारतबाट स्वदेश फर्किने नेपालीहरुको कोरोना जाँचका साथै सहजीकरणका लागि आइतबार पूर्वी नाकामा नेपाली सेनाले ‘स्क्रिनिङ क्याम्प’ खडा गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको ‘जिल्ला कोभिड…
पिसिआर प्रयोगशाला सरकारलाई हस्तान्तरण गर्न कलेज तयार
चितवन, जेठ २५ : चितवन मेडिकल कलेजलेले सञ्चालनको तयारी अवस्थामा रहेको आफ्नो पिसीआर परीक्षण प्रयोगशाला सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जनाएको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा…
१० कोरोना सङ्क्रमित डिस्चार्ज
तुलसीपुर, जेठ २५ : दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित आज कोरोना जितेर घर फर्केका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका…
लोकप्रिय
Precious gem from China
जेठ ०५, २०८२
भारतीय अभिनेत्री नोरा फतेही नेपालमा
जेठ ०४, २०८२