समाचार

ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

 माघ २७, २०७७

फुङ्लिङ, माघ २७ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प…

आव ०७९-८० सम्म सम्पन्न गर्नेगरी निर्माण हुँदै मध्यपहाडी राजमार्ग

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : गत वर्ष कोभिड–१९ का कारण निर्माणमा अवरोध पुगे पनि चालु आर्थिक वर्षमा मध्यपहाडी राजमार्गका विभिन्न खण्डमा निर्माण अघि बढाइएको छ । २०७९-८० सम्ममा राजमार्ग सम्पन्न गर्ने…

आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन

 माघ २७, २०७७

वाग्मती, माघ २७ : वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीको एकता गर्ने उद्देश्यले हेटौँडामा…

प्रधानमन्त्री र पदाधिकारीबीच निर्वाचनको तयारीबारे छलफल

 माघ २७, २०७७

काठमाडौं, माघ २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज निर्वाचन आयोगका पदाधिकारीसँग आगामी बैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीका विषयमा छलफल गर्नुभएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीका…

सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने तयारी

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारवाही गर्ने सङ्केत गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज…

निर्वाचनको कामलाई निरन्तर अघि बढाउनुुस् : प्रधानमन्त्री

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जानुुभई आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिनुुभएको छ । सो अवसरमा प्रमुुख निर्वाचन आयुुक्त दिनेशकुुमार थपलियाले उहाँलाई निर्वाचनको तयारी,…

पूर्वन्यायाधीश पाण्डेको निधनप्रति दुःख व्यक्त

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशको आज बसेको पूर्ण बैठकले स्व न्यायाधीश…

भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

 माघ २५, २०७७

काठमाडौं, माघ २५ : बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमबाट भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको…

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस यो हप्ताभित्र सिध्याउनुपर्छ : प्रधानन्यायाधीश

 माघ २५, २०७७

काठमाडौं, माघ २५ : प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइमा क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सबै बहस यसै साताभित्र सक्ने गरी समय व्यवस्थापन गर्न कानून व्यवसायीको ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्रीका तर्फबाट…

एकीकृत राज्यलाई मेलमिलाप र एकताबाट बचाउन परेको छ : प्रधानमन्त्री

 माघ २५, २०७७

काठमाडौं, माघ २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले वीर पुर्खाको ठूलो योगदान र बलिदानीबाट निर्माण भएको नेपाल राष्ट्रलाई मेलमिलाप र एकताका माध्यमबाट अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाली सेनाद्वारा…