समाचार

असन्तुष्ट पक्षलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन प्रधानमन्त्रीको आग्रह

 फागुन ०८, २०७७

काठमाडौं, फागुन ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र प्राप्तिपछि शान्तिपूर्ण राजनीतिभन्दा अर्को बाटो हुन नसक्ने भएकाले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गर्नुभएको छ । ७१ औँ प्रजातन्त्र…

नयाँ जनादेश लिन्छु भन्नु प्रतिगामी होइन : नेम्वाङ

 फागुन ०७, २०७७

इलाम, फागुन ७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुवास नेम्वाङले निर्वाचन घोषणा गर्ने काम प्रतिगामी कदम नभएको बताउनुभएको छ । इलामको चुलाचुली गाउँपालिकाको प्रशासनिक भवनको आज उद्घाटन गर्दै उहाँले प्रतिनिधिसभाको…

पार्टी कमिटीलाई केही दिनभित्रै पूर्णता दिने प्रचण्ड-नेपाल समूहको तयारी

 फागुन ०७, २०७७

काठमाडौं, फागुन ७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले केही दिनभित्रै प्रदेश, जिल्ला कमिटी, केन्द्रीय निकायलाई पूर्णता दिने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय समितिको…

सकियो एमिकस क्युरीको राय

 फागुन ०७, २०७७

काठमाडौं, फागुन ७ : प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइ अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी (एमिकस क्युरी)ले राय दिने क्रम आज सकिएको छ । इजलासले हेर्दाहर्दैमा यही फागुन ११ गतेका…

अनलाइन ठगीप्रति सावधानी अपनाउन अनुरोध

 फागुन ०७, २०७७

काठमाडौं, फागुन ७ : नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले अनलाइनबाट हुने ठगीप्रति विशेष सावधानी अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ । विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी साथी बनाएर विदेशबाट पार्सल आएको…

थप ९७ मा कोरोना संक्रमण पुष्टि, ११४ निको भए, तीनको मृत्यु

 फागुन ०७, २०७७

काठमाडौं, फागुन ७ : देशभर पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ९३१ जनाको स्वास्थ्य…

गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ गतेको क्रान्ति : देउवा

 फागुन ०७, २०७७

काठमाडौं, फागुन ७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ…

कांग्रेस महाधिवेशन आगामी भदौ ७ गते

 फागुन ०७, २०७७

काठमाडौं, फागुन ७ : नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राख्नुभएको उक्त प्रस्ताव…

बेलायती राजकुमार ह्यारी र मेघन राजकीय जिम्मेवारीबाट अलग

 फागुन ०७, २०७७

लण्डन,फागुन ७ : बेलायतकी महारानी एलिजाबेथ द्वितियाले राजकुमार ह्यारी (ड्युक अफ ससेक्स) र उहाँकी पत्नी मेघन (डचेस अफ ससेक्स)लाई बेलायतको राजकीय सदस्यको जिम्मेबारीबाट अलग गर्नुभएको छ । दोस्रो सन्तानलाई जन्मदिने…

प्रदेश २ प्रमुखमा झा नियुक्त, तिलक परियार हटाइए

 फागुन ०७, २०७७

काठमाडौं, फागुन ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा रौतहटका राजेश झालाई प्रदेश २ का प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १६३ उपधारा (२) बमोजिम नेपाल सरकारको…