समाचार
बिहारमा नेपाली बालिकाको हत्या : थानाध्यक्षविरुद्ध वारेन्ट
बर्दिया, फागुन ५ : भारतको बिहार राज्यको पश्चिम चम्पारणस्थित कुण्डवा चैनपुरमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या गरेर प्रमाण मेटाउन र शव जलाउन सहयोग गरेको आरोपमा स्थानीय थानाध्यक्षविरुद्ध वारेन्ट जारी भएको…
ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला !
काठमाडौं, फागुन ५ : गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको…
भागरथी हत्या प्रकरणमा एउटै विद्यालयमा पढ्ने छिमेकी किशोर पक्राउ
काठमाडौं, फागुन ५ : बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार दिनेश भट्ट नाम गरेका…
अनलाइनबाट पुनः श्रम स्वीकृति लिने बढे, डेढ महिनामा २५ सयले लिए
काठमाडौँ, फागुन ५ : वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली बाट पुनः श्रम स्वीकृति लिने कामदारको संख्या दैनिक बढिरहेको पाइएको छ । वैदेशिक रोजगार विभागकाअनुसार हाल दैनिक एक सय भन्दा बढीले अनलाइनबाट…
भागरथी हत्याका दोषी पक्राउ नजीक’
काठमाडौं, फागुन ४ : गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताउनुभएको छ । बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग…
प्रतिनिधिसभा विघटन मुद्दामा एमिकस क्युरीबाट राय लिन शुरु
काठमाडौं, फागुन ४ : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी (एमिकस क्युरी) बाट राय लिन काम शुरु भएको छ । पाँचजना एमिकस क्युरीमध्येबाट पहिलो राय प्रस्तुत…
गङ्गामायाको जीवन रक्षा गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन
काठमाडौं, फागुन ४ : राष्ट्रिय मानव अधिकार आयोगको आज बसेको बैठकले गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि सरकारलाई तीनबुँदे निर्देशन दिने निर्णय गरेको छ । आयोगको कार्यालयमा आज बसेको बैठकले आयोगको…
मानव बेचबिखनमा संलग्न पक्राउ
काठमाडौं, फागुन ४ : श्रीलङ्का पु-याई मानव बेचबिखन गर्ने फरार अभियुक्तलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३ महाराजगञ्ज बस्ने नुवाकोट तादी गाउँपालिका–१ घर…
नक्कली मूल्य अभिवृद्धि कर बिजक मात्र किनेर अर्बको राजस्व छली
काठमाडौं, फागुन ४ : झुटा तथा नक्कली बिजक प्रयोग १३ को मिलेमतोमा झण्डै एक अर्ब बराबरको राजस्व छली गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा ती व्यक्तिले विभिन्न…
अभद्र व्यवहार गरेको आरोपमा बस्नेत पक्राउ
काठमाडौं, फागुन ४ : काठमाडौँमा बेवारिसे शव जलाएर व्यवस्थापन गर्दै आएका विनयजङ्ग बस्नेतलाई प्रहरीले आज काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार सोही काममा…
लोकप्रिय
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न
पुष ०४, २०८२
एमाले महाधिवेशन : मतदान सम्पन्न, २२२७ मत खस्यो
पुष ०३, २०८२






