समाचार

वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ : उपप्रधानमन्त्री पोखरेल

 फागुन ०८, २०७७

काठमाडौं, फागुन ८ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उहाँले यसका लागि चुनावका लागि तयार…

फागुन महिनाभित्र कोभ्याक्स सुविधाको खोप आउँदै

 फागुन ०८, २०७७

काठमाडौं, फागुन ८ : सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स…

देश नयाँ जनादेशको अभियानमा अगाडि बढ्यो : गृहमन्त्री

 फागुन ०८, २०७७

मोरङ, फागुन ८ : नेकपाका स्थायी कमिटी सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले देश नयाँ जनादेशको अभियानमा अगाडि बढेको बताउनुभएको छ । नेकपा प्रदेश १ कमिटीद्वारा आयोजित जनसभामा उहाँले मुलुकभित्र तथा…

सवारी दुर्घटनामा ग्लोबल आइएमइ बैंकका शाखा प्रमुख आचार्यको मृत्यु

 फागुन ०८, २०७७

झापा, फागुन ८ : पूर्वपश्चिम राजमार्गको मेचीनगर–१३ स्थित चारआलीमा सवारी दुर्घटना परी ग्लोबल आइएमइ बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ । शुक्रबार मे११प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट…

केही दिन मौसम सफा हुने

 फागुन ०८, २०७७

काठमाडौं, फागुन ८ : आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ । मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा…

चिउरी कटानले मह उत्पादनमा कमी

 फागुन ०८, २०७७

जाजरकोट, फागुन ८ : वर्षेनी वनजङ्गल फँडानी गरी ऐलानी जग्गा कमाउने र सामुदायिक वनको मनोमानीले मह उत्पादनमा समस्या भएको छ । मह उत्पादनको मुख्य स्रोत रहेको चिउरीको फूल चिउरी कटानसँगै मासिने…

स्थानीय सरकारको नयाँ पहल : भत्ताले एकल पुरुषको जीवन सहज

 फागुन ०८, २०७७

ललितपुर, फागुन ८ : ललितपुरको बागमती गाउँपालिका–४ स्थित प्युटारका एकल पुरुष बलबहादुर घलेलाई गाउँपालिकाले प्रदान गरेको ‘एकल पुरुष’ भत्ताले दैनिकी चलाउन सहज भएको छ । ६३ वर्षीय एकल पुरुष घलेको अन्य…

नागरिक सर्वोच्चता स्थापित गर्न सार्वजनिक आह्वान

 फागुन ०८, २०७७

काठमाडौं, फागुन ८ : बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हावी भएको ठहर गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनपछि निरन्तर प्रदर्शनरत नागरिक आन्दोलनले शुक्रबार…

चुनावी तयारीमा जुट्न कार्यकर्तालाई देउवाको आग्रह

 फागुन ०८, २०७७

त्रिशूली, फागुन ७ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ । काँग्रेस नुवाकोटको पार्टी कार्यालय (बिपी स्मृति भवन)को विदुरमा आज…

भागरथीको शव आफन्तले बुझे, महाकालीमा गरियो दाससंस्कार

 फागुन ०८, २०७७

बैतडी, फागुन ७ : बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव उनका आफन्तले बुझेका छन् । मृत भेटिएकी १७ औँ दिनमा आज उनका आफन्तले शव…