समाचार
हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा वृद्धि
काठमाडौं, फागुन ७ : हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गत फागुन…
मृत्यु भएको १७ औंँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै
बैतडी, फागुन ७ : बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको…
भागरथीको हत्यामा संलग्न अभियुक्त सार्वजनिक : आफन्तद्वारा शव बुझ्न अझै अस्वीकार
बैतडी, फागुन ५ : बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका एक किशोरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी…
कोरियामा नेपाली मजदूरका लागि प्रवेशषज्ञा थप
काठमाडौं, फागुन ५ : दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत कोरियामा रहेका अन्य विदेशी…
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन मनाइने
काठमाडौं, फागुन ५ : विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस आजदेखि तीन दिनसम्म देशभर विविध…
प्रतिनिधिसभा विघटनमा एमिकस क्युरीको फरकफरक राय
काठमाडौं, फागुन ५ : प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइमा अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी (एमिकस क्युरी) ले विघटन गर्नसक्ने र विघटन गर्न नसक्ने फरकफरक राय प्रस्तुत पेश गरेका छन्…
कांग्रेस महाधिवेशन भदौको पहिलो साता
काठमाडौं, फागुन ५ : नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौको पहिलो साता गर्ने प्रस्ताव गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशन…
गाउँपालिका उपाध्यक्ष मनिला विष्टले राजिनामा नदिएको अदालतको ठहर
वाग्मती, फागुन ५ : उच्च अदालतले मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट राजिनामा नदिएको फैसला गरेको छ । अदालतले विष्टलाई उपाध्यक्षको हैसियतमा नियमित कामकाज गर्नमा अवरोध नगर्न गाउँपालिकालाई…
सरकारले फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप लगाउने
काठमाडौं, फागुन ५ : सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले फागुन २३…
थप १२५ मा कोरोना संक्रमण, ९१ निको भएर घर फर्किए, मृत्यु शून्य
काठमाडौं, फागुन ५ : कोभिड–१९को सङ्क्रमण आज १२५ मा देखिएको छ । तीन हजार ८३८ को पिसिआर परीक्षण गराउँदा ४८ महिला र ७७ पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…
लोकप्रिय
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न
पुष ०४, २०८२
एमाले महाधिवेशन : मतदान सम्पन्न, २२२७ मत खस्यो
पुष ०३, २०८२






