समाचार
अदालतको अवहेलना गरेको छैन : प्रचण्ड
काठमाडौं, फागुन १६ : नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले अदालतको कार्यसम्पादनमा असर पर्ने गरी नबोलेको लिखित जवाफ पेश गर्नुभएको छ । सर्वोच्च अदालतमा आज…
विप्लव नेतृत्वको समूहसँग छिट्टै वार्ता हुन्छ : प्रधानमन्त्री
दमक, फागुन १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग छिट्टै वार्ता हुने र त्यो वार्ता सफल हुने बताउनुभएको छ । ‘तपाईंहरुले केही दिनमा नै टेलिभिजनको पर्दाबाट समस्या…
न्यायाधीश थपलियालाई विद्यावारिधी उपाधि
काठमाडौं, फागुन १६ : उच्च अदालत तुलसीपुर, वुटवल इजलासका न्यायधीश नवराज थपलियाले विद्यावारधी उपाधि पाएका छन् । उनको ‘ल एण्ड डेभलपमेन्ट इन पोष्ट कनफ्लिक्ट सिनारियो इन नेपाल’ विषयको शोधपत्रलाई त्रिभुवन…
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
काठमाडौं, फागुन १६ : कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन…
वर्गीय धरातल बिर्सेर आफैंलाई सर्वेसर्वा ठान्ने प्रवृत्ति घातक : प्रचण्ड
काठमाडौ, फागुन १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्गीय धरातल बिर्सेर आफूलाई नै सर्वेसर्वा मान्ने प्रवृत्ति नै कम्युनिस्ट पार्टीका लागि घातक भएको बताउनुभएको छ…
थप ८१ मा कोरोना संक्रमण, ४८ निको भए, दुई जनाको मृत्यु
काठमाडौ, फागुन १५ : देशभर पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ८२४ को स्वास्थ्य…
अन्तर्राष्ट्रिय गणित सम्मेलन चैतमा
काठमाडौ, फागुन १५ : आगामी चैत २७ देखि २९ गतेसम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ । नेपाल गणित समाजको आयोजनामा अप्रत्यक्ष माध्यमबाट हुने सम्मेलनमा नेपाललगायत विश्वका १० देशका २००…
विप्लब समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन पक्राउ
सप्तरी, फागुन १५ : नेत्रविक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन कार्यकर्तालाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । आर्थिक सहयोगको पत्रसहित सप्तरी जिल्ला जनसत्ता प्रमुख सप्तरी खड्क नगरपालिका–३ बनरझुल्ला…
तयारी अवस्थामा पूर्वाञ्चल क्यान्सर अस्पताल
झापा, फागुन १५ : झापाको विर्तामोडमा अत्याधुनिक उपचार सुविधा प्रदान गर्ने लक्ष्यका साथ स्थापित पूर्वाञ्चल क्यान्सर अस्पताल तयार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन १८ गते अस्पतालको…
पूर्वपर्यटनमन्त्री अधिकारीको सम्झना
काठमाडौं, फागुन १५ : फागुन १५ गते अर्थात आजैका दिन हेलिकप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दिवंगत हुनुभएको थियो । यो दिनलाई स्मरण गर्दै आज…
लोकप्रिय
चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न
पुष ०४, २०८२
जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई
पुष ०३, २०८२
एमाले महाधिवेशन : मतदान सम्पन्न, २२२७ मत खस्यो
पुष ०३, २०८२






