समाचार

राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान

 फागुन १७, २०७७

गण्डकी, फागुन १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताउनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको आज पोखरा महानगरपालिका–३ नदीपुरमा शिलान्यास गर्दै…

राजनीतिक निकास दिन बारको आग्रह

 फागुन १६, २०७७

काठमाडौं, फागुन १६ : नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सर्वोच्च अदाललते गरिसकेको हुनाले राजनीतिक दलले संवैधानिक नैतिकता देखाएर मुलुकलाई राजनीतिक निकास र स्थिरतता प्रदान गर्न आग्रह गरेको छ…

पार्टी एकताका लागि पहल गर्छाैँ : भट्टराई

 फागुन १६, २०७७

काठमाडौं, फागुन १६ : नेपाल कम्युनिष्ट (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीलाई एक बनाउन आफूहरुले प्रयास गर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपालको प्रदेश नं. २ स्तरीय भेलालाई…

१५ करोड राजश्व छली आरोपमा तीनविरुद्ध मुद्दा

 फागुन १६, २०७७

काठमाडौँ, फागुन १६ : राजश्व अनुसन्धान विभागले विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिलका मुख्य कारोवारी सुरेशकुमार राठीसहित तीनविरुद्ध आज उच्च अदालत पाटनमा आर्थिक अपराधको…

अविश्वासको प्रस्ताव पास गरेर हटाउन प्रधानमन्त्रीको चुनौती

 फागुन १६, २०७७

झापा फागुन १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाएर देखाउन नुचौति दिनुभएको छ । आफूलाई कसैले मुद्दा जितादिएर कसैले प्रधानमन्त्री नबनाइ नेपाली जनताले मतदान…

काेरोनाका ७८ संक्रमित थपिए, ८२ निको भए, एक जनाको मृत्यु

 फागुन १६, २०७७

काठमाडौं, फागुन १६ : विगत २४ घण्टामा नेपालमा कोरोना भाइरसका ७८ जना नयाँ संक्रमित थपिएका छन् भने ८२ जनामा सक्रमित निको भएका छन् । सो अवधिमा एक जनाको मृत्यु भएको…

फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

 फागुन १६, २०७७

कास्की, फागुन १६ : पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला…

तनहुँ कारागारका कैदीबन्दीबीच झडप, चारजना घाइते

 फागुन १६, २०७७

तनहुँ, फागुन १६ : तनहुँ कारागारमा रहेका कैदीबन्दीबीच आईतबार झडप भएको छ । पाँच बजे उनिहरुबीच विवाद पछि हातहालको अवस्था आएपछि प्रहरीले नियन्त्रणमा लिई छुट्टाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख…

विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

 फागुन १६, २०७७

काठमाडौँ, फागुन १६ : संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएका थिए ।…

विभिन्न ३१ वटा पुलको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

 फागुन १६, २०७७

दमक, फागुन १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले अब पुलको समस्या कँहीकतै नह्ुने र पक्की सडक हेर्न राजमार्ग आउने अवस्थाको अन्त्य भएको बताउनुभएको छ । उहाँले बाँस र काठको पुलको युगको…