समाचार

दक्षिण कोरियामा देशव्यापी कोरोना खोप सञ्चालनसँगै नेपाली खुशी

 फागुन १४, २०७७

सउल, फागुन १४ : दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेका ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको बताइएको छ । अस्ट्राजेनेका कम्पनीद्वारा…

३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

 फागुन १४, २०७७

काठमाडौँ, फागुन १४ : गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा गरेको छ । आजको गृहमन्त्रीस्तरीय निर्णयले उहाँहरूको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । विभिन्न ३६ जिल्लामा प्रमुख…

काँग्रेस नेता जोशीकाे शल्यक्रिया सम्पन्न, स्वास्थ्य स्थिर

 फागुन १४, २०७७

काठमाडौँ, फागुन १४ : नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ । गए राति स्वास्थ्यमा समस्या आई अप्ठ्यारो महसुस भएपछि उहाँलाई राति नै पहिले वीर अस्पताल र पछि थप उपचारका…

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

 फागुन १४, २०७७

काठमाडौँ, फागुन १४ : नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ ।…

११२ कोरोना संक्रमित थपिए, ५४ कोरोनामुक्त, चार जनाको मृत्यु

 फागुन १४, २०७७

काठमाडौँ, फागुन १४ : विगत २४ घण्टामा तीन हजार ९४४ जनाको पीसीआर परीक्षण गर्दा ११२ जनामा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा ११२ जनामा सङ्क्रमणको पुष्टि…

कांग्रेस नेता जोशीलाई मस्तिष्काघात

 फागुन १४, २०७७

काठमाडौँ, फागुन १४ : नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ । गए राति स्वास्थ्यमा समस्या आई अप्ठ्यारो महसुस भएपछि उहाँलाई राति नै पहिले वीर अस्पताल र पछि थप…

चिनियाँ र भारतीय राजदूतले भेटे देउवालाई

 फागुन १४, २०७७

काठमाडौँ, फागुन १४ : नेपालको नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै नेपालका दुई छिमेकी मुलुक चीन र भारतका राजदूतहरु पनि सक्रिय भएका छन् । सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन…

सर्वोच्चको फैसलाबारे भारतको प्रतिक्रिया- नेपालको आन्तरिक मामिला

 फागुन १४, २०७७

नयाँदिल्ली, फागुन १४ : भारतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको मंगलबारको फैसलालाई नेपालको आन्तरिक मामिला भएको जनाएको छ । भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले…

उर्लाबारी युवक मृत्यु प्रकरण : बहिनी सदीक्षाको साहसले मुद्दा अदालतमा

 फागुन १४, २०७७

मोरङ, फागुन १४ : सदीक्षा बाँस्तोला अमेरिकाको टेक्सासमा पाइलटको तालिम लिइरहेकी थिइन् । पुस ५ गते राति अचानक फोनको घण्टी बज्यो । त्यसपछि जुरुक्क उठेकी उनी अहिले पनि राम्ररी सुत्न सकेकी छैनन् ।…

दुई महिनामै देशभर आठवटा खोप भण्डार गृह तयार गरिने

 फागुन १४, २०७७

काठमाडौँ, फागुन १३ : सरकारले खोप भण्डार क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा व्यापक विस्तार गर्ने भएको छ । त्यस क्रममा देशभर आठवटा खोप भण्डार गृह आगामी दुई महिनामै तयार हुनेछन् ।…