समाचार

संवैधानिक रुपमै प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैन : सञ्चारमन्त्री

 फागुन १७, २०७७

काठमाडौँ, फागुन १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक रुपमा राजीनामा दिन नमिल्ने बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार…

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

 फागुन १७, २०७७

काठमाडौँ, फागुन १७ : आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम…

कलाकार राष्ट्रका अमूल्य निधि : राष्ट्रपति

 फागुन १७, २०७७

काठमाडौँ, फागुन १७ : राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार राष्ट्रका अमूल्य निधि र सम्पदा भएकाले तइमान्दार साधनाबाट सिर्जित सिर्जनाले राष्ट्रको पहिचान स्थापित गर्ने बताउनुभएको छ ।राष्ट्रपति भण्डारीले स्रष्टाहरुलाई नातिकाजी राष्ट्रिय सम्मान तथा…

विसं २०७८ मा तीनवटा दशैँ

 फागुन १७, २०७७

काठमाडौँ, फागुन १७ : २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैतेदशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात्…

उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै

 फागुन १७, २०७७

डोटी, फागुन १७ : जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती…

विद्यालय नै अभिभावक : बेमतलबी अभिभावक, बालबालिकाको विचल्ली

 फागुन १७, २०७७

पाँचथर, फागुन १७ : फिदिम नगरपालिका–४ सालघारीमा रहेको जागृति आधारभूत विद्यालय कहिल्यै बिदा हुँदैन । विद्यार्थी जस्तै प्रधानाध्यापक र शिक्षक पनि प्रायः विद्यालयमै रहन्छन् । सहाराविहीन २५ जना विद्यार्थीलाई आवासमा राखेर…

विधि, पद्धति र प्रक्रियाअनुसार हटाए मलाई मान्य हुन्छ : प्रधानमन्त्री

 फागुन १७, २०७७

काठमाडौं, फागुन १७ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले विधि, पद्धति र प्रक्रियाअनुसार आफूलाई हटाए ‘मान्य हुने’ बताउनुभएको छ । नेकपा गण्डकी स्तरीय कार्यकर्ता भेलालाई…

कोराेनाका ७३ नयाँ संक्रमित थपिए, ६४ जना निको, तीनको मृत्यु

 फागुन १७, २०७७

काठमाडौं, फागुन १७ : विगत २४ घण्टामा नेपालमा कोराेना भाइरसका ७३ जना नयाँ संक्रमित थपिएका छन् भने ६४ जनामा सक्रमित निको भएका छन् । सो अवधिमा तीन जनाको मृत्यु भएको स्वास्थ्य…

भूमिहीनको लगत संकलन शुरु, लालपूर्जा पाउनेमा आशावादी

 फागुन १७, २०७७

कावासोती , फागुन १७ : वर्षौंदेखि जग्गाको लालपूर्जा पाउने आशमा बसेका यहाँका भूमिहीन, दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु अब जग्गाको मालिक बन्ने भइयो भन्ने कुरामा विश्वस्त बनेका छन् । सरकारले जग्गाको लालपूर्जा…

उच्च ओहदामा बस्ने बढी अनुशासित र जिम्मेवार हुनुपर्छ : सभामुख

 फागुन १७, २०७७

काठमाडौँ, फागुन १७ : सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्ले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणका लागि अझ धेरै भूमिका खेल्नुपर्ने खाँचो औँल्याउनुभएको छ । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) स्थापना दिवसका…